पडने बेलाको ठाउमा &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पडने बेलाको ठाउमा &"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु जिल्लाकै पहिलो एतिहासिक कार्य बालविवाहमुक्त क्षेत्र घोषणा

२०७४, २८ भाद्र बुधबार १०:३१

इमरान खान। भादौ २८, कपिलवस्तु। कपिलवस्तु जिल्लामा पहिलो पटक एतिहासिक कार्य भएको उदाहरणमा मायादेवी गाउँपालिका वार्ड नं २ अभिराव परेको छ ।


पडने बेलाको ठाउमा  सानै उमेरमा बिवाह गराईदिने भनि गाउहरुको मानसिकता बनि सकेकोमा मायादेवी गाउँपालिका वार्ड नं २ अभिरावले उतm मानसिकता लाई तोडदै कपिलवस्तु जिल्लामा पहिलो पटक मायादेवी गाउँपालिका वार्ड नं २ अभिरावमा वाल विवाह मुक्त घोषणा भएको छ । सभाअध्यक्ष सरफु्दिन मुसलमान, प्रमुख अतिथि कपिलवस्तु का सभासद अतहर कमाल, जिल्ला प्रमुख अधिकारीे, जिल्ला शिक्षा अधिकारी, सेभ द चिल्ड्रेनकी गोपिनी शर्मा लगायतका उपस्थितमा भएको एक समारोहबीच सो मायादेवी गाउँपालिका वार्ड नं २ अभिराव क्षेत्रलाई बालविवाहमुक्त घोषणा गरिएको सहयोगी संस्था लिडो कपिलवस्तुले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो