इमरान खान। भादौ २९, कपिलवस्तु। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा बाल मैत्रि शासन : अधिकारको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान। भादौ २९, कपिलवस्तु। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा बाल मैत्रि शासन : अधिकारको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिव"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा राष्ट्रिय बाल दिवस भब्यका साथ मनाईयो

२०७४, २९ भाद्र बिहीबार १०:३२


इमरान खान। भादौ २९, कपिलवस्तु। कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा बाल मैत्रि शासन : अधिकारको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस—२०७४ भब्यका साथ मनाईयो प्रमुख अतिथिमा जिल्ला प्रमुख आधिकारी मदन भुजेल तथा अतिथिहरुमा स्थानिय बिकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला प्रहारी कार्यलय तौलिहवाका प्रहरी नायब उपनिरक्षक प्रहलाद अधिकारी, अनुसन्धानका एस पि सरद मन्जु जि सि गैर सरकारी महांसघका अध्यक्ष प्रबिण श्रीवास्तव, जिल्ला बाल गृह अध्यक्ष राजु अर्याल, जिल्ला बाल कल्याण समितिकि कमला पौडेल लगायतका समाजसेवीहरुको अहम उपस्थितिमा कार्यक्रम भएको थियो ।


शेब द चिल्डे«न को सहयोगमा र महिला बालबालिका कार्यलय, जिल्ला बाल कल्याण समिति, जिल्ला बाल सञ्जाल को अयोजनामा तथा कपिलवस्तु नगरपलिका, श्री बुद्द पदम उच्च मा.बि., रात्न राज्य लक्ष्मी उच्च मा.बि. यशोधारा मा.बि., तौलेश्वर नाथ सास्कृत मा.बि. तथा भगवानदास मा.बि.को समन्वय । सहकार्यमा बिबिध कार्यक्रम गरि राष्ट्रिय बाल दिवस मनाएका छन ।

कार्यक्रमकै सन्र्दभमा श्री बुद्द पदम उच्च मा.बि, यशोधारा मा.बि., तथा तौलेश्वर नाथ सास्कृत मा.बि.का बालबालिकाहरु बाल अधिकार सम्बन्धि नृत्य तथा गाइकी बाट देशलाई सुचना दिने मुलक नृत्य तथा गाइकी प्रतियोगिता कार्यक्रम भएको थियो । नृत्य प्रतियोगिताका निर्णयक मण्डलमा भतिm राम पन्थी, राम प्रसाद कोईराला तथा राजु अर्याल हुनुहन्थ्यो निर्णयक मण्डलले प्रथम तौलेश्वर नाथ सास्कृत मा.बि. लाई प्रशंसा पत्र र नगद रु २०००।— द्धितिय श्री बुद्द पदम उच्च मा.बि. प्रशंसा पत्र र नगद रु १५००। तथा तेस्रोमा यशोधारा मा.बि.लाई प्रशंसा पत्र र नगद रु १०००।— जिल्ला बाल कल्याण समितिबाट पुरस्कृत स्वारुप प्रदान गर्नु भएको थियो ।

उता कार्यक्रमा बिभिन्न स्कुलहरुबाट हजारौ भन्दा बढि बालबालिकाहरुको उपस्तिथि थियो भने उता कार्यक्रम सञ्चालन बन्दना गुप्ता ले गर्नु भएको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा