Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलवस्तुमा १४ वर्षीया किशोरी मृतावस्थामा फेला

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ३, कपिलवस्तु।</b> कपिलवस्तु नगरपालिका– ११ रेहरामा आज एक युवती मृतावस्थामा फेला परेकी छन् ।&nbsp;<br></p><p>रेहरा निवासी अहमद अन्सरीकी १४ वर्षीया छोरी हसिना खातुन सुतिरहेका अवस्थामा बिहान ४ बजे मृत फेला परी निजका बुबाले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । &nbsp; रासस</p>