इमरान खान/असोज ४, कपिलवस्तु । कपिलवस्तुका गीतकार रोहित घिमिरेले नेपाली क्रिकेट टोलीको हौसला बढाउन तयार पारिएको ‘नेपाली क्रिकेट गीत’ को चर्चा यतिबेला निकै चु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/असोज ४, कपिलवस्तु । कपिलवस्तुका गीतकार रोहित घिमिरेले नेपाली क्रिकेट टोलीको हौसला बढाउन तयार पारिएको ‘नेपाली क्रिकेट गीत’ को चर्चा यतिबेला निकै चु"/>

2026-10-10 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका गीतकार रोहित घिमिरेले ल्याए नेपाली किर्केटको राष्ट्रिय गित (भिडियोसहित)


इमरान खान/असोज ४, कपिलवस्तु । कपिलवस्तुका गीतकार रोहित घिमिरेले नेपाली क्रिकेट टोलीको हौसला बढाउन तयार पारिएको ‘नेपाली क्रिकेट गीत’ को चर्चा यतिबेला निकै चुलिएको छ । 

यति बेला युव टियुबमा भाईरल हुँदै “हामी नेपालि किर्केट खेलाडी“ गितको आवाज भने चर्चित तथा सुमधुर आवाजका धनि गायक प्रमोद खरेलले भरेका छन । गीतका संगीतकार कपिलवस्तुका यूवा अनि चर्चित गीतकार रोहित घिमिरे हुन् भने म्युजिक एरेन्ज देबेन्द्र नेवाले गरेका हुन । संगीतकार घिमिरे आफु पनि क्रिकेट प्रेमी भएको सुनाउँदै भन्छन ‘देशको गौरव र महिमा बोक्ने किर्केटको गीत सिर्जना गर्न पाउदा बेग्लै आनन्द आउदो रहेछ ।’

गीतको लागि लय संगीत तयार पार्दा नै आफुलाई नेपाली किर्केट खेलाडीहरुलाई हौसलाको सकारात्मक प्रभाव पार्न र त्यही सोचाईका आधारमा गीत बनाएको उनी बताउँछन । कपिलवस्तुको समाजिक संस्था चेतनशील प्रतिस्ठानका आजिबन सदस्य समेत रहेका रोहित घिमिरेले गीतको माध्यमबाट नेपाली क्रिकेट टोलीलाई हौसला दिन पाउदा उनी मख्ख छन । 

आफ्नो माता बसन्ती घिमिरे र पिता बिस्नु घिमिरेको आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार घिमिरे भन्छन । मेरो प्राण र एक मुठि साँस रहउन्जेल सम्म म यस्तै गीतहरुको रचना गरिरहने छु । उनको गीति लेखन निकै अब्बल मानिन्छ । सानै देखिबाट साहित्य रचनामा रुचि राख्ने घिमिरे यसभन्दा अगि पनि “संगै जिउने मर्ने कसम“  बोलको गीत रेकर्ड गरिसकेको थिए । 

निकै नै मिजासिल मिलनसार र लजालु स्वभाकका घिमिरे गीत रचना गरिरहदा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा डुबिरहन मन लाग्ने बताउँछन । जे जस्तो भएता पनि सफल रचनाकारको यो सपना पुरा भएकोमा लाखौलाख शुभकामना युव टयुबमा धेरै रुचाईरहेको नेपाली क्रिकेट संबन्धि गीत यस लिङमा हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने