सास । असोज ७, बर्दिया ।

कुरा आजभन्दा करिब १७ वर्ष अगाडिको हो । वि.सं. २०५७ सालमा उनी काठमाडौं पढ्न बस्दा कलेजबाट पढेर कोठामा आएर केहीबेर आराम गर्नका लागि सुते । तर विडम्बना उनी उठेनन् । आफन्तहरुले जब ढोका फोडे तब उनी अकस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज ७, बर्दिया ।

कुरा आजभन्दा करिब १७ वर्ष अगाडिको हो । वि.सं. २०५७ सालमा उनी काठमाडौं पढ्न बस्दा कलेजबाट पढेर कोठामा आएर केहीबेर आराम गर्नका लागि सुते । तर विडम्बना उनी उठेनन् । आफन्तहरुले जब ढोका फोडे तब उनी अकस"/>

2026-07-03 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

आफ्नै लास देखेका यी युवाको कथा यस्तो छ (भिडियो सहित)

2017-09-23

सास । असोज ७, बर्दिया ।

कुरा आजभन्दा करिब १७ वर्ष अगाडिको हो । वि.सं. २०५७ सालमा उनी काठमाडौं पढ्न बस्दा कलेजबाट पढेर कोठामा आएर केहीबेर आराम गर्नका लागि सुते । तर विडम्बना उनी उठेनन् । आफन्तहरुले जब ढोका फोडे तब उनी अकस्मात ब्युँझिए, अनि उनी आफैले थाहा पाएनन् कि उनलाई के भयो भनेर ! आखिर उनको अवचेतन मन जागृत भएको रहेछ । 


त्यही विषयलाई आधार मानेर लेखिएको गीत हो ‘सपनीमा मरें विपनीमा जिउँदै..’ । रचना गरिएको ६ वर्षपछि अर्थात २०६३ सालमा काठमाडौंको प्रज्ञा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भयो । फाट्टफुट्ट कताकति सञ्चारमाध्यमहरुबाट बजेपनि आज यो गीतका सर्जक बर्दियाली कलाकार प्रभात सुवेदीले आफ्नै प्रयासमा मोफसलबाटै सार्वजनिक गरेका छन् । 

जीवन भोगाइ हो, जीवन बाँच्नु र मर्नुबीचको दोसाँध हो भन्ने कुरालाई यस गीतमा देखाउन खोजिएको छ ।

यस गीतमा कलाकार रामप्रसाद लामिछानेको सुन्दर र सशक्त अभिनय रहेको छ भने यसको निर्देशन अभिनन्दन सुवेदीले गरेका छन् । 

यसरी कुनै व्यावसायिक च्यानलबाट सार्वजनिक नगरेतापनि मानवीय संवेदना झल्किने यो सिर्जनालाई सबैले मन पराउने कुरामा सर्जक सुवेदी आशावादी देखिन्छन् ।

हेर्नुहोस् भिडियो ….



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो