2026-09-22 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा यसरी हुँदैछ ५० हजार नेपाली कामदारमाथि विभेद

असोज २२, काठमाडौँ | सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्डकपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ-आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भईरहेको बेला नेपाली भाषी कामदारहरुलाई भने यो अवसरबाट बन्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिकलाई काम दिईएको छ ।

वर्ल्डकप आयोजक निकाय (सुप्रिम कमिटि) ले सदर गरेको निर्णयमा कतारमा निर्माण क्षेत्रको सुरक्षा तालिममा अनुभव मानियेओ कतार इन्टरनेसनल सेफ्टी सेन्टरले यो विशेष कार्यक्रमको जिम्मेवारी पाएको छ ।

सेन्टरले तत्काल अन्ज्रेजी, हिन्दि, उर्दु, तागालोग (फिलिपिनो) / मलायन भाषामा सम्बद्ध भाषीहरुलाई तालिम सुरु गर्दैछ । हाल दिने भाषाले भारत, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्सका कामदारलाई समेट्छ तर भारतपछि दोश्रो ठुलो जनशक्ति परिचालित हुने नेपालीहरुको लागि नेपाली भाषालाई भने समेटेको छैन । कतारको निर्माण क्षेत्रमा काम गर्ने अदक्ष कामदारको सबैभन्दा ठूलो हिस्सा नेपाली कामदारले ओगेटेका छन् ।

यस बिषयमा कतारको दोहा स्थित नेपाली दुतावास भने बेखबर छ । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो