माधव बेल्वासे | कात्तिक ७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे | कात्तिक ७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ । 

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यसरी अर्घाखाची, रोल्पा, प्यूठान, दाङ्गसम्मकालाई ठग्ने दुई महिला पक्राउ

२०७४, ७ कार्तिक मंगलवार १२:३३


माधव बेल्वासे | कात्तिक ७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ । 

चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको वस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ । वडा प्रहरी कार्यलय चन्द्रौटाले विशेष सुराकीको आधारमा खोजतलास गर्दा सो वस्तिमा यस्तो भेटिएको हो । चिनीलाई पगालेर वाक्लो वनाई तयार पारी वनाइएको मह जस्तो तरल पदार्थ अवस्थामा राखिएको थियो ।

जग्गा भाडामा लिई साना झुग्गीबनाइ बसेको सो बस्तीमा प्राय सबै घरबाट चिनिमह बरामद गरिएको वडा प्रहरी कार्यलय चन्दौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराइले  वताए । चिनी पकाएर मह जस्तै बाक्लो तरल बनाई बेच्नको लागि अर्घाखाची, रोल्पा, प्यूठान, दाङ्ग लाने र मौरीको मह भनि झुक्काएर बेच्ने गरेको पाइएको छ । ठुलो समुहमा रहेका उनि हरुले लामो समय देखि चिनी मह बनाएर झुक्याउने गरेको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीले चिनी मह वनाउन प्रयोग गरिने र संकलन गर्ने प्लास्टिकका ड्रम समेत जफत गरेको छ ।

सो बस्तीबाट वस्ने हाज्रा खातुन, गुडिया खातुन लाई प्रहरीले नियन्त्रणमा लिई छानविन सुरु गरिएको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए । प्रहरीले मंगलबार विहान जफत गरेको अखाद्य चिनीमह र मह उत्पादन गर्दा प्रयोग गरिने भाडाहरु  शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी उपप्रमुख शिवकुमारी थारु ,स्थानिय र पत्रकारहरुको रहोबरमा वरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा