३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा भीरबाट लडेर तीन दिनमा तीन जनाको मृत्यु

१५ कार्तिक २०७४, बुधबार १५:२६

दलसिंह गिरी/कात्तिक १५, कालीकोट । जिल्लामा गत आइतबारदेखि बुधबारसम्म खरबारीमा घाँस काट्न जादाँ तीन जनाको मृत्यु भएको छ । भिरालो जमिनमा खरबारी भएका कारणले यहाँका अधिकांश मानिसहरु खर काट्न जाँदा ज्यान जाने गरेको छ ।

४ दिनको फरका कालिका गाउँपालिका–५ सुकाटियाका आदीप्रसाद आयार्य, नरहरीनाथ गाउँपालिका वडा–४ का मोतीबहादुर बोगटी र नरहरीनाथ गाउँपालिकाकै वडा नं. ९ का प्रदीप बाहोराको खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको छ । आचार्यको आइतबार, बोगटीको सोमबार र बोहोराको मंगलबार खर काट्न गएको बेला भीरबाट लडेर मृत्यु भएको हो ।

खरबारीमा नै घाँस काट्न गएको बेला गत शनिबार नरहरीनाथ गाउँपालिका वडा ९ लालुका पंखबहादुर रावल गम्भीर घाईते बने र उनको उपचार नेपालगञ्ज हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ । 

हिउँदका बस्तुभाउलाई घाँस खुवाउनका लागि खरवारी राख्ने गरिएको रु भिरालो जमिनमा रहेका छन्’ उनले भने, ‘हिउँदमा बस्तुभाउलाई घाँस खुवाउनका लागि खरबा खरबारी भिरालो जमिनमा हुँदा बर्सेनी मानिसको ज्यान जाने गरेको नरहरीनाथ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गगनबहादुर फडेराले बताए ।

‘खरबारीह री राख्ने चलन छ । त्यसै खरबारीमा घास काट्न जादाँ बर्सेनी मानिसहरुको ज्यान जाने गरेको छ ।’ खरबारीमा घाँस काट्न जादाँ भिरालो जमिन भएका कारणले कयौं मानिसको ज्यान जाने र कयौं मानिस भीरबाट लडेर घाइतेको हुने गरेको कालिका गाउँपालिका स्थानीय मनबहादुर कार्कीले बताए । ‘जमिन भिरालो छ’ उनले भने, ‘भिरालो जमिनमा खर काट्न जाँदा कयौं मानिस भीरबाट लडेर मर्ने र कयौं मानिसहरु घाइते हुने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’ नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ? चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ ‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने