2026-09-14 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा इजाजत विनाका पसलमा सिलबन्दी

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । इजाजतपत्र नलिई मदिरा बिक्रि गर्ने जिल्लाका ९ वटा पसलहरु सिलबन्दी गरिएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका ९ वटा पसल सिलबन्दी गरिएका हुन् । 

इजाजतपत्र नै नलिई मदिराको कारोबार गर्ने, अयन्त्र जिल्लाबाट इजाजतपत्र लिएर कालिकोटमा ब्यापार गर्ने व्यापारीको पसलमा सिलबन्दी गरिएको कोष तथा लेखा नियन्त्रण  कार्यालय कालिकोटका प्रमुख जयबहादुर कटुवालले जानकारी दिए । 

‘होटल तथा रेष्टुरेन्टले घरेलु (लोकल) मदिरा ग्राहकलाई विक्रीवितरण गर्न पाइँदैन । होटल तथा रेष्टुरेन्टहरुले मदिरा बेचविखन गर्न पाउने इजाजतपत्र लिए÷नलिएको, गरी  अन्तःशुल्क नतिरे पसलहरुमा मदिरा जफत सहित सिलगरिएको कटुवालले बताए  उनले भने ‘अवैध रुपमा मदिरा उत्पादन तथा विक्री वितरण गरेको पाईएमा त्यस सामाग्री जफत गरी संलग्नलाई पक्राउ तथा कानून बमोजिम कारवाही समेत गर्न सकिने छ ।’

जिल्लामा बिभिन्न ठाउँबाट करिब इजाजतपत्र नलिएर मदिरा कारोबार गर्नेबाट ५ लाख बराबार मदिरा जफतगरिएको र ४ लाख घेरलु मदिरा नष्ट पारिएको कोष तथा लेखानियन्त्रक कार्यालय प्रमुख कटुवालले बताएका छन् । 

चुनावकाबेला मदिराका कारणले धेरै घटना हुन सक्ने सम्भावना रहेका कारणले आफुहरुले मदिरा नियन्त्रणको अभियान नै थालिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएपी सुवासचन्द्र बोहोराले बताए । ‘चुनावका बेला अधिंकाश घटना मदिरा काकारणले हुने गरेको छ’ उनले भने, ‘त्यसलाई नियन्त्रणमा लिन कडा कदमचालेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ