By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 hour ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    19 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    19 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    20 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त छुटे, चालक जेल चलान
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त छुटे, चालक जेल चलान
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

८८ केजी सुन तस्करीका मुख्य अभियुक्त छुटे, चालक जेल चलान

साझासवाल
Last updated: November 11, 2017 2:00 am
साझासवाल
4 Min Read
Share

कात्तिक २५, काठमाडौं । काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । 

Contents
  • प्रहरी अनुसन्धान एउटा, अदालतको आदेश अर्को
  • मुख्य तस्कर फरार

गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ। जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो। तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार गराउने गर्थे। यो लखर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूलाई धरौटीमा छाड्ने आदेश दिएको हो। प्रहरी अनुसन्धान प्रतिवेदनको ठीकविपरीत अदालतबाट आदेश आएको छ। 

प्रहरीले घटनामा संलग्न भनिएका चालकहरू निर्दोष देखिएको जनाएको थियो। ४६ करोड बिगोदाबी भएको मुद्दामा दुईजनालाई चार–चार लाख तथा अन्य दुईजनालाई दुई/दुई लाख रुपैयाँ मात्र धरौटी मागिएको छ।

उनीहरूसहित दिनखर सालुखे र नन्दकुमार मर्गलेलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद शर्माले बताए। प्रहरी अनुसन्धानमा सुन तस्करीमा अग्रवाल र शाक्यको मुख्य भूमिका देखिएको थियो। तर, उनीहरू सामान्य धरौटीमै छुटेका छन्।

अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएका तामाङ सुन तस्करी मुद्दामै हत्यामा समेत संलग्न व्यक्ति हुन्। १४ असोजमा स्वयम्भूमा तस्करीको ६ किलो सुन लुकाएको आरोपमा रसुवाका गगन तामाङको हत्या भएको थियो। 

हत्यामा संलग्नमध्ये एक लाम्पा ग्लाजेन तामाङ ८८ किलो सुन तस्करीमा समेत संलग्न रहेको खुलेपछि महानगरीय प्रहरी परिसरले उनलाई पनि प्रतिवादी बनाएको थियो।

प्रहरी अनुसन्धान एउटा, अदालतको आदेश अर्को

प्रहरीले चालकहरू निर्दोष देखिएको भन्दै १५ कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

तर, सरकारी वकिल कार्यालयले उनीहरूलाई छाड्न नमिल्ने भन्दै चालकसहित ११ जनाविरुद्ध गत १९ कात्तिकमा जिल्ला अदालतमा संगठित अपराध मुद्दा दर्ता गरेको थियो। प्रहरी अनुसन्धानमा निर्दाेष देखिएका तीनैजना चालकलाई अदालतले भने जेल चलानको आदेश दिएको छ। अभियुक्तविरुद्ध ४६ करोड ७० लाख १६ हजार रुपैयाँ बिगो दाबी गरी संगठित अपराध मुद्दा चलाउन सिफारिस गरिएको थियो। 

बरामद भएको ८८ किलो सुनको मूल्यलाई बिगो बनाइएको हो। ११ अभियुक्तविरुद्ध संगठित अपराध ऐनअनुसार पाँच वर्ष कैद सजाय माग गरिएको थियो। तर, प्रहरी अनुसन्धानको निष्कर्षविपरीत अदालतबाट आदेश भएको छ।

मुख्य तस्कर फरार

तस्करीमा संलग्न मुख्य चार तस्कर फरार छन्। चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ तथा अर्का चिनियाँ नागरिक झोङ होङ ल्याङ मुख्य तस्कर भएको प्रहरीले जनाएको छ। त्यस्तै, उनीहरूलाई सहयोग गर्ने रसुवाका हिस्से स्याङबा पनि फरार छन्। उनीहरू चारैजनाविरुद्ध मुद्दा दायर भएको छ।

अर्का मुख्य तस्कर मानिएका नेपाल केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङसमेत धरौटीमा छुटेर चालकहरू जेल चलान भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू चकित भएका छन्। 

पक्राउ परेकामध्ये दाम्पा र दिलीप रसुवागढी नाकामा गाडी चलाउने काम गर्दै आएका थिए। नाकापारि रसुवाका स्थानीय मात्र जान पाउने भएकाले उनीहरूले गाडी वारपार गराउने काम गर्दै आएका थिए। 

एक-एक हजार रुपैयाँ लिएर उनीहरूले गाडी वारपार गराएका थिए। सोही आधारमा उनीहरूलाई तस्करीमा मिलेमतो रहेको भन्दै मुद्दा चलाउन नमिल्ने प्रहरीको राय थियो। 

ती चालकहरूलाई सशस्त्र प्रहरीकै कर्मचारीले चिनियाँ तस्करसँग चिनजान गराइदिएका थिए। त्यतिवेला डिउटीमा रहेका सशस्त्र प्रहरीलाई पनि काठमाडौं परिसरले सोधुपुछ गरे पनि मुद्दा चलाएन। जबकी उनीहरूले ती चालकहरूलाई आफूहरूले नै चिनियाँसँग भेटघाट गराएको बताएका थिए।

१९ भदौमा महानगरीय अपराध महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थियो। पक्राउ परेकाहरूलाई संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरेको हो।

प्रहरीले चालक मनोज अधिकारीलाई ८८ केजी सुनसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो। उनलाई बा१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पुर्‍याउन लगाइएको थियो। 

अपराध महाशाखा र काठमाडौं परिसरले करिब दुई महिना लगाएर अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न केही ठूला व्यक्तिलाई पनि पक्राउ गरेको थियो। तर, चिनियाँहरू भने भाग्न सफल भएका थिए। 

चिनियाँ नागरिक पेन बेइमिङ र उनकी श्रीमती याङ केरुङ नाका भएरै भागेका थिए। नेताहरूसँग समेत उनीहरूको सम्बन्ध भएकाले सजिलै भागेको आशंका गरिएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article श्रम सम्झौताका लागि यूएईले राख्यो नेपाललाई यस्तो औपचारिक प्रस्ताव
Next Article चार पूर्वसभामुख चुनावी प्रतिस्पर्धामाः कसको स्थिति के छ ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

यसरी गरे सागका विजेता खेलाडीहरुले नगर परिक्रम

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज सुनको मुल्य कति छ ? हेर्नुहोस

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMराजनीति

मर्यो भनेर फलिएका कमल श्रेष्ठ चुनावी मैदानमा

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारमौसम अपडेट

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

9 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?