By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
9 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
9 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
9 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
11 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
14 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
11 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
15 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: एमाले–माओवादी केन्द्रबीच चुनाव अगाडी नै एकीकरण हुने, मिति समेत तोकियो
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एमाले–माओवादी केन्द्रबीच चुनाव अगाडी नै एकीकरण हुने, मिति समेत तोकियो
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

एमाले–माओवादी केन्द्रबीच चुनाव अगाडी नै एकीकरण हुने, मिति समेत तोकियो

kit
Last updated: November 12, 2017 1:40 am
kit
5 Min Read
Share

कात्तिक २६, काठमाडौं । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । यो खबर टपेन्द्र कार्कीले आजको राजधानीमा लेखेका छन्।

निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरणअगावै एकता घोषणाको तयारीमा जुटेका हुन्।

निर्वाचन प्रचार अभियानबीच दुवै पार्टीका शीर्ष नेताहरू फोन, गोप्य भेटघाटमार्फत एकता घोषणालाई अन्तिम रूप दिन छलफल गरिरहेका छन्।

पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए।

पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागि परेका छन्। स्रोतका अनुसार उनीहरूले पहिलो चरणको निर्वाचनबाटै वाम गठबन्धनको उम्मेदवारको पक्षमा अत्यधिक मत खसोस्, कार्यकर्ता तहमा विश्वास पैदा होस् भन्ने उद्देश्यका साथ पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन् ।

‘समयमै पार्टी एकीकरणको घोषणा भए गठबन्धनको पक्षका दुई तिहाइ पुग्न सक्ने आँकलन गर्दै दुवैतर्फका नेताकार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा लाग्न प्रेरित होऊन् भन्ने उद्देश्य राखिएको छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘पहिलो चरणको मतदान हुन नपाउँदै पार्टी एकीकरणको घोषणा भए त्यसले दोस्रो चरणको निर्वाचनमा समेत प्रभाव पार्नेछ ।’

माओवादी केन्द्रका शीर्ष तहका नेताहरूसमेत घोषणाको तयारी भइरहेको बताउँछन्। पहिलो चरण निर्वाचन आउन दुई साता बाँकी रहँदा निर्वाचन प्रचारका कामलाई तीव्रता दिनुपर्ने भएका कारण संयोजन समिति र कार्यदलका केही नेता व्यस्त भएपछि शीर्ष नेताबीच एकता घोषणाको तयारीलाई अघि बढाइएको उनीहरू बताउँछन्।

पार्टी एकीकरणको घोषणाअघि समानुपातिक उम्मेदवारहरूको व्यवस्थापन तथा पार्टी शीर्ष नेताहरूको व्यवस्थापन र नेतृत्वका विषयमा छलफल भइरहेको छ। पार्टी एकीकरणका लागि बनेको एकता कार्यदलले अहिले सो विषयलाई कसरी टुंगो लगाउने भन्नेबारे छलफल गरिरहेको छ। घोषणापछि नेतृत्व कसरी र कसले गर्ने भन्ने विषयलाई भने नेताहरूले अझै गोप्य राखेका छन्।

एकता संयोजन समितिमा एमालेका तर्फबाट पार्टीअध्यक्ष केपी ओली, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल छन्। माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। यो समितिमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसमेत सदस्य थिए।

निर्वाचन प्रतिस्पर्धा गर्ने क्षेत्रका विषयमा माओवादी केन्द्रसँग मतभेद भएपछि उनी गठबन्धन छोडेर एक्लै चुनावी मैदानमा छन्। उनीहरूबीच एकीकरणको घोषणा गर्दा कुन कुन विषय टुंग्याएर घोषणा गर्ने भन्ने छलफल चलिरहेको छ।

एकीकरणको सैद्धान्तिक मस्यौदा तयार गरेर चुनावको सम्मुखमा एकीकरण घोषणा गर्ने लक्ष्य राखिएको स्रोतले दाबी गरेको छ। ‘तत्काल केही बुँदामा पार्टीको सैद्धान्तिक मस्यौदा बन्नेछ, त्यसैको आधारमा सम्भवतः ९ गते पार्टी एकीकरणको घोषणा हुनेछ,’ स्रोतले दाबी गरेको छ।

‘चुनावी सभाहरूमा निर्वाचनपछि वामपन्थीहरू एकता भनिए पनि कार्यकर्ताले तत्काल विश्वास नगर्दा चुनावमा समेत असर पर्नसक्ने अवस्थालाई मूल्यांकन गरी एकीकरणको घोषणा हुन लागेको हो,’ एमाले उच्च स्रोतले भन्यो, ‘एकीकरण घोषणा भए दुई तिहाइको सम्भावना हुन्छ।’

मस्यौदामा एमालेले अख्तियार गरेको बहुदलीय जनवादलाई माओवादी केन्द्रले स्वीकार गर्ने विषयमा सहमत भइसकेको छ भने एमालेमा माओवादी जनयुद्धलाई कतिसम्म स्वीकार गर्ने कि त्यसलाई आन्दोलनका रूपमा व्याख्या गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।

पार्टी एकीकरण गर्नेसम्मको उद्देश्य राखेर दुई पार्टीबीच वाम गठबन्धन भएको थियो। त्यहीअनुरूप उम्मेदवारसमेत तय गरेर दुवै पार्टी आआफ्ना चुनाव चिह्नमा मतदान गर्ने वातावरणसमेत तयार गरिरहेका छन् ।

एमालेले माओवादी केन्द्रलाई समर्थन गरेको स्थानमा माओवादी केन्द्रको चुनाव चिह्न हसिया हथौडामा मत मागिएको छ भने माओवादी केन्द्रले एमालेलाई समर्थन गरिएको स्थानमा एमालेको चुनाव चिह्न सूर्यमा मत मागिरहेको छ ।

एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनहरूबीच संयुक्त बैठक सुरु भइसकेका छन्। कांग्रेसका उम्मेदवारहरूले वामपन्थीको सरकार आए अधिनायकवाद लाद्ने जिकिर गरिरहेका बेला पार्टी एकीकरण नै गरेर अघि बढ्दा भ्रम चिर्न सकिने विश्वासका साथ दुवै पार्टीका शीर्ष नेताहरू निर्वाचनअगावै एकीकरण गर्ने अभियानमा जुटेका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल निर्वाचन हुने जिल्लाबाहेक अन्य जिल्लामा मौन अवधि लागू नहुने बताउँछन्। उनले ३२ जिल्लाबाहेकका स्थानमा दलहरूले ९ मंसिरमा पनि सभा सम्मेलन गर्न सक्नेछन् । उनका अनुसार निर्वाचन हुने जिल्लाको मतदान प्रक्रियालाई भने प्रत्यक्ष प्रभाव भने पार्न पाइने छैन।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article ७५ बर्ष पहिले बनेको १० हजार कोठाको यो होटल, यसकारण यहाँ बसेनन् कोहि
Next Article शृंखलाबद्ध आक्रमण हुन थालेपछि फायरिङ गर्न छुट
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

1 year ago
अर्थ/विकासकाठमाडौँ - KTM

कोटेश्वर–कलङ्की सडकमा सामान्य सुधार

57 years ago
काठमाडौँ - KTMविश्व

जब बेहुलाले मदिरा सेवन गरि बिहे मण्डपमै बेहुलिमाथी अभद्र व्यवहार देखाए !

57 years ago
काठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPसमाज

बनेपामा एकै परिवारका चारको मृत्युः हत्या नभर्इ आत्महत्या

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?