2026-09-22 07:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाश दाहाललाई श्रद्धाञ्जली दिन को–को गए ?

मङ्सिर ४, काठमाडौँ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका प्रकाश दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पु¥याएपछि प्रचण्डले पार्टीको झन्डा ओढाएका थिए ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन माओवादीका शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा, जनार्दन शर्मा, हितमान शाक्य, पम्फा भुसाललगायत नेता पुगेका थिए ।

अाजको नयाँ पत्रिकामा खबर छ-एमाले नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलगायत नेताहरू पुगेका थिए । 

चुनावी गतिविधिमा जिल्ला–जिल्लामा रहेका माओवादी केन्द्रका धेरै नेता दिउँसो १ बजे नर्भिक अस्पताल आइपुगेका थिए । प्रकाशलाई अस्पतालमै भेट्न एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो