२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेश पायल अब अन्तर्राष्ट्रिय गायक, नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’

२०७४, ४ मंसिर सोमबार ०३:४१

मङ्सिर ४, काठमाडौं । गायक राजेशपायल राक्ष्ईले सोचेका थिएनन्, जिन्दगीमा यति ठुलो सरप्राईज पाईन्छ भनेर । 

केही बर्षयता उनी बर्सेनी अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, अमेरिका यात्रा भने अलि भिन्न र महत्वपुर्ण रह्यो । उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेय डा. कार्डिट एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक बर्ष त्यो सहरले नोभेम्बर ५ को दिनलाई राईज किङ डे का रुपमा मनाउनेछ । 


राजेश पायलको सातौं अमेरिका भ्रमणको क्रममा रोचेस्टर सहरकी मेयर लभ्ली वारेन र उपमेयर डा. कार्डिक एल अ‍ेक्जन्डरले यस्तो सम्मान गरे अब हरेक वर्ष नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ को रुपमा मनाउने छ ।

‘म त सो गर्न मात्र अमेरिका गएको थिएँ । सम्मान मेरो लागि पनि सरप्राइज नै भयो,’ केही दिन अघिमात्र नेपाल फर्किएका उनले भने, ‘नेपाली गीत गाएर अमेरिकाको राज्यले सम्मान गर्नु यो मेरो मात्र उपलब्धि होइन, नेपाली गीतसंगीतकै ठूलो गौरवको विषय हो ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी