इमरान खान | मङ्सिर १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगंजमा संघीय समाजवादी फोरम नेपालको जन सभा सम्पन्न भएको छ । फोरम नेपालको जन सभाका पुर्ब उपप्रधान म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान | मङ्सिर १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगंजमा संघीय समाजवादी फोरम नेपालको जन सभा सम्पन्न भएको छ । फोरम नेपालको जन सभाका पुर्ब उपप्रधान म"/>

2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ईन्डो नेपाल सामाजिक मञ्चद्वारा कपिलवस्तुका ७ जना पत्रकार सम्मानित


इमरान खान | मङ्सिर १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगंजमा संघीय समाजवादी फोरम नेपालको जन सभा सम्पन्न भएको छ । फोरम नेपालको जन सभाका पुर्ब उपप्रधान मन्त्रि तथा परारष्ट्र मन्त्रि एवम संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा उक्त जनसभा सम्पन्न भएको छ । 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सभालाई सम्बोधन गर्दै मधेस विरोधी शक्तिलाई भोट नदिन आह्वान गरेका छन । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोली हान्न लगाउने यी तीन दललाई भोट नदिन जन समुदाय संग अपील गरेका थिए । कपिलवस्तुको बहादुरगंजमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसीको सरकार बनेमा मात्र मधेसीका अधिकार सुनिश्चित हुने बताए । 

संघीय समाजवादी फोरम नेपालको जन सभा कार्यक्रममा ईन्डो नेपाल सामाजिक मञ्च कपिलवसतुले ७ जना पत्रकारहरु मो इमरान खान , बनारसी बर्मा , रामेश मिश्रा, मनोज कुमार श्रीवास्तव , मनोज पौडेल , सगिर खाकसर लाई मायाको चिनो, प्रमाण पत्र तथा दोसल्ला ओराहि सम्मान गरेका थिए ।

 ईन्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम अब्दुल रहेमान खान जुन कि संघीय समाजवादी फोरम नेपालको प्रदेश नं. ५ का समानुपातिक उम्मेदवार पनि हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय