2026-09-22 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब ओलीले आफ्नै आवाज सुनेनन्

मङ्सिर २६, काठमाडौँ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दा केही अनौठा दृश्य देखिए । 

ओली झापा ५ बाट सर्वाधिक मतसहित आइतबार दिउँसो विजयी भए पनि प्रमाणपत्र लिन भने सोमबार मात्र झापा पुगे । त्यो पनि हवाईजहाज नै चार्टर गरेर ।

अध्यक्ष ओली आफ्नी पत्नी, नेता अग्नि खरेल, कलाकारहरू राजेश घतानी र विल्सनविक्रम राईलगायतको ठूलो टोली लिएर झापा पुगेका हुन् । विमानस्थलमा ओलीलाई स्वागत गर्न उनका वृद्ध बुबासमेत पुगेका थिए । उनले पुष्पगुच्छा दिएर छोरालाई स्वागत गरे । 

जब ओलीले आफ्नै आवाज सुनेनन्

रंगशाला पुगेको केहीबेरमै ओलीले सम्बोधन गर्न सुरु गरे । रंगशालाको मैदानमा बसेका सर्वसाधारणले त उनको आवाज प्रस्ट सुनिरहेकै थिएँ । तर, ओली आफैँले आफ्नो आवाज सुनेनन् । कारण, माइक निकै टाढा राखिएको थियो, त्यो पनि सर्वसाधारणतिर फर्काएर ।

आफैँले आवाज नसुनेपछि ओली एकछिन रोकिए । र, छेउछाउका कार्यकर्तालाई सोधे, ‘के भएको माइक ? पटक्कै आवाज छैन त !’ सर्वसाधारणतिर फर्किएर उनले भने, ‘चुनाव सिद्धिएर हो कि क्या हो, माइक पनि सिद्धिएछ !’ सबै हाँसे । -नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो