२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा किन बढे वामपन्थी ? यस्तो छ कारण

२०७४, १ पुष शनिबार ०४:१८

पुस १, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो निर्वाचनबाट वामपन्थी दलहरु झण्डै दुई तिहाईको नजिक पुगेका छन् ।

नेपाली कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेको आजको कान्तिपुरमा विशेष रिपोर्ट छापिएको छ । राप्रपालगायतका अनुदारवादी शक्ति विलाउँदै गएका छन् भने मधेसी दल नयाँ शक्तिका रुपमा उदाएका छन् । 

०१५ देखि अहिलेसम्मका ७ निर्वाचनमा वामपन्थी वर्चस्व बढ्दै गएको देखिन्छ  । कम्युनिष्टहरु कांग्रेस भन्दा बढी फुट र गुटबाट गुज्रिएका छन् । व्यक्तित्वको टकराव, सिद्धान्तको रडाको र लाभको आकांक्षाले कम्युनिष्टहरुलाई राम्ररी गिजोलेको छ तर संसदीय निर्वाचनलाई केलाउँदा उनीहरुको प्रभाव प्रत्येक चुनावमा क्रमशः बढ्दै गएको देखिन्छ । 

कम्युनिष्ट पार्टीहरुले तल्लो वर्गको प्रतिनिधित्व गर्ने र नेपालमा त्यस्तो खालको जनमत धेरै भएकाले उनीहरु फस्टाउँदै गएको माक्सवादी अध्येता तथा एमाले नेता  डा विजय पौडेल बताउँछन् । 

नेपालमा अझैं पनि आधारभूत सेवा सुविधाबाट धेरै मानिसहरु बञ्चित नै छन् । यस्ता मसिना तर जनतासँग जोडिएका विषयलाई कम्युनिष्टले आकर्षक नारा बनाए र जनतासम्म लैजाँदा प्रभाव बढेको बुझिन्छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत