By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    3 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    6 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    7 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    10 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दुई पार्टीको मात्रै सरकार बन्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दुई पार्टीको मात्रै सरकार बन्ने
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

दुई पार्टीको मात्रै सरकार बन्ने

साझासवाल
Last updated: December 20, 2017 1:52 am
साझासवाल
3 Min Read
Share

पुस ५, काठमाडौं | एमालले माओवादी सम्मिलित वाम गठनबन्धनको सरकार निर्माण गर्ने भएको छ । मधेसवादी तथा अन्य स-साना दललाई उसले सरकारमा सहभागी नगराउने भएको छ। महासचिव ईश्वर पोखरेल भन्छन्, ‘दुई पार्टीले सरकार बनाउन जनमत पाएका हौं । ‘सरकार वाम गठबन्धनले चलाउँछ तर राष्ट्रिय राजनीतिका विषयमा भने हामीले सबैसँग सहमति र सहकार्य गरी हिँड्ने छौं।’ सरकार निर्माणमा पनि वाम गठबन्धनबाहेकका दलसँग कुनै छलफल नभएको उनले बताए ।  

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट पहिलो दल बनेको एमालेले सरकार निर्माणको गृहकार्यलाई तीव्रता दिएको छैन। उसले पार्टी एकता र सरकार निर्माणको कार्य सँगै अगाडि बढाउने जनाए पनि नेताहरू सरकार निर्माणमा चुस्त देखिएका छैनन्। एमाले र माओवादी केन्द्रबीच मिलेर सरकार गठन गर्न कानुनले बाटो खोलिदिए पनि त्यसलाई व्यवहारिकता दिन दलहरू घनीभूत रूपमा नलागेका हुन्।

सरकार गठनका लागि एमाले र माओवादीबीच औपचारिक बैठकसमेत बसेको छैन। पार्टी शीर्ष नेता केपी ओली र पुष्पकमल दाहालबीच एक/दुई वटा भेटवार्तामा सरकार निर्माणका विषयमा सामान्य छलफल भए पनि सरकारको नेतृत्व कसले र कति संख्यामा गर्ने, को-को सहभागी हुने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन। माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीचाहिँ दुवै पार्टीबीच सरकार निर्माणका विषयमा नियमितजसो अनौपचारिक छलफल भइरहेको बताउँछन्।

सरकारको नेतृत्व ओलीले गर्ने भए पनि त्यसबारे एमालेले औपचारिक निर्णय गर्न सकेको छैन। वरिष्ठ नेता झलनाथ खनालले आली प्रधानमन्त्री बन्ने कुरामा दुवै पार्टीबीच विवाद नभएको बताए। उता माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्न आग्रह गरेको र आफूले त्यसलाई ठाडै अस्वीकार गरेको खुलाए।

दुई वाम घटकका शीर्ष नेताहरू निर्वाचन आयोग र वर्तमान सरकारका कारण पनि सरकार गठनमा अवरोध सिर्जना भइरहेको आरोप लगाउँछन्। एमाले सचिव प्रदीप ज्ञवाली निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट टुंग्याइसक्दा पनि प्रतिनिधिसभाले पूर्णता नपाउँदा सरकार निर्माणको औपचारिक प्रक्रिया सुरु हुन नसकेको बताउँछन्। वर्तमान सरकारले राजीनामा दिएर सरकार निर्माणका लागि बाटो खोलिदिनुपर्ने एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापा बताउँछन्। भन्छन्, ‘कांग्रेसमा भएको सत्तालिप्साले राजनीतिको हलो अड्काएकाले सरकार निर्माणको काम सुषुप्त अवस्थामा पुगेको हो।’

जनताको चाहनाअनुसार सानो आकारको मन्त्रिमण्डल बनाउने रणनीति एमालेको रहेको पार्टीका शीर्ष नेताहरूले बताएका छन्। एमाले वरिष्ठ नेता झलनाथ खनालले ३२ जनासम्मको मन्त्रिमण्डल बनाउने कुरामा दुई पार्टीबीच मोटामोटी सहमति भएको बताए। ‘राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै सरकार गठन गर्ने रणनीतिमा पार्टी भएकाले पनि गति सुस्त भएको हो।’

संसद् विघटन भए पनि सरकारले राष्ट्रिय सभासम्बन्धी अध्यादेश गत असोज अन्तिम साता राष्ट्रपतिसमक्ष पेस गरेको थियो। तर, अध्यादेश कानुन बन्न नसक्दा राष्ट्रियसभा गठनसँगै सरकार गठनमा प्रत्यक्ष प्रभाव पर्छ। राष्ट्रियसभा गठन एकल संक्रमणीय वा बहुमतीय भन्ने विवाद दलहरूबीच छ। दलहरूबीच राजनीतिक सहमति गरेर यो विषय टुंग्याउनुपर्ने एमालेका वरिष्ठ नेता खनाल बताउँछन्। सहमतिको वातावरण बनाएर यो विषय टुंग्याउन एमाले तयार रहेको उनले बताए। – अन्नपूर्ण पोष्ट 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सरकारले नेतृत्व छाड्न यस्तो छ कानुनी जटिलता
Next Article नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना आह्वान
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

आईपीएल अक्शनः को कतिमा बिके ? (तालिका सहित)

57 years ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री देउवा

57 years ago
काठमाडौँ - KTMमुख्य समाचार

प्रधानन्यायाधीश राउतले काठमाडौँ जिल्ला अदालतमा छड्के अनुगमन गरे

1 year ago
काठमाडौँ - KTMशिक्षा

सीटीईभीटीले ३०६७ जनालाई छात्रवृत्ति दिँदै, आवेदन आह्वान (सूचनासहित)

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?