2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको कृष्णनगर २ खुल्ला दिशा मुक्त घोषणा

माधव बेल्वासे | पुस ६, कपिलवस्तु | कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ लाई विहिवार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । सन २०१७ भित्र नेपाललाई पूर्ण खुल्ला दिसा मुक्त बनाउने अभियान अन्तर्गत नगरपालिका भित्रका वडाहरुलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिने सम्पुर्ण खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइ सकेपछि नगरलाई नै खुल्ला दिसा मुक्त नगर घोषणा गर्ने कार्यक्रम रहेको वास सयोजक सुस्मा मल्लले वताउनुभयो ।

वडामा रहेका ७४५ घरधुरीमध्य ७ सय भन्दा धेरैमा शौचालय निमार्ण भइसकेको अन्य वाकिको निमार्ण कार्य जारी रहेकोले वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष संजय गुप्ताले वताउनुभयो ।  

कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह ले साबुन पानीले हात धोएर वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नु भएको हो । कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले छोटो समयमा नै वडा नं २ ले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुन सक्नुमा स्थानीय जनताको सरसफाई प्रतिको जागरुकता ,स्थानिय जन प्रतिनिधी र सरसफाई प्रतिनिधीहरुको सक्रियताले वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सम्भव भएको उल्लेख गर्नु भयो ।नगर प्रमुख शाहले आर्थिक अवस्था ज्यादै कमी भएकालाई नगरपलिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।त्यस्तै कार्यक्रममा वोल्दै गैरसकारी महासंघ का प्रमिण श्रीवास्तव,उद्योग वाणिज्य संघ कृष्णनगरका गुरुशरण सिह,के आई नेपालका केशर विश्वकर्मा लगाएतले चर्पि निमार्ण गरेर मात्र नहुने चर्पिलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम वडा अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता, कृष्णनगर नगरपालिका प्रमुख  रजत प्रताप शाहको प्रमुख आथित्यता तथा विभिन्न संघ सस्थाका प्रतिनिधी,राजनैतिक दलका प्रतिनिधीहरुको आथित्यतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय