महिलाहरुलाई स्थानिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महिलाहरुलाई स्थानिय"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा महिलाहरुलाई कानुन सवन्धि सचेतना

२०७४, ६ पुष बिहीबार १३:४९

माधव बेल्वासे | पुस ६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका वहादुगंजमा महिलाहरुका लागी कानुनी सेचनतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

महिलाहरुलाई स्थानिय निकाय तथा सरकारले दिएको हक अधिकारको वारेमा कुनै जानकारि नहुदा यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वोल्ने वक्ताहरुले महिलाहरुलाई सरकारले दिएका अधिकारलाई उपभोग गर्नुपर्ने वताएका छन ।कार्यक्रमका प्रमुख अतिथिको आसनवाट वोल्दै कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले महिला सक्रिय भएर अव आफ्नो हक अधिकारमा लाग्नुपर्ने वताउनुभयो । शाहले भन्नुभयो “महिलाको लागी नगरले विभिन्न कार्यक्रम राखेको छ त्यो तपाइहरुले प्रयोग गर्नुपर्छ ।” 

दियालो नेपाललेको आयोजना भएको उक्त कार्यक्रम मिना परियार र सरद अधिकारीले सहजिकरण गर्नुभएको थियो ।दियालो नेपालका अध्यक्ष कमला भुषालको अध्यक्षता ,कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यता रहेको कार्यक्रम रिना गिरीको स्वागत मनतव्य प्रेमकला बेल्वासेको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते