२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

लैङ्गिक उत्तरदायी बजेट प्रणाली तालिम शुरु

२०७४, १४ पुष शुक्रबार १५:५०

पुस १४, कालीकोट । लैङ्गिक उत्तरदायी बजेट प्रणाली शुद्धिकरणका लागि दुई दिने तालिम शुक्रबारदेखि मान्ममा शुरु भएको छ । कर्णाली क्षेत्रमा सुशासन तथा परिर्वतनका लागि आवाज उठाऔं मौनता तोडौ भन्ने मुल नाराका साथ मान्ममा जनप्रतिनिधि, सरोकारवाला र नागरिक समाजका प्रतिनिधीका लागि तालिम आयोजना गरिएको हो ।

ग्रामीण विकास नेपाल आरडिएन  कालिकोटको सहजिकरण, सेडा नेपालको नेतृत्व र  गोभरमेन्स फेसिलिटिको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । ग्रामीण विकास नेपाल आरडिएन कालिकोटका अध्यक्ष रवीन्द्रबहादुर शाहीको अध्यक्षता र खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिममा बोल्दै प्रमुख अतिथि पाण्डेले अबको समाज सुशासन र पारदर्शितामुखि समाज हुनु पर्ने बताए । उनले राज्यका हरेक निकायमा लैङ्गिक तथा उतरदायीमुखि बजेट ल्याउन अव कालिकोटका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान पु¥याउनु पर्ने बताए । हरेक नतागरिकको सूचनाको हक मानव अधिभकारमुखि समाज निर्माण गरि व्यवहारिक रुपमा कार्यन्वयन सवैको भुमिका जरुरी भएको बताए । कार्यक्रममा सहभागिहरुले अव कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा लैंङ्गिक उत्तरदायि बजेट ल्याउन आग्रह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै