२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

द अंश वर्मा शोको पहिलो पटक छायांकन सम्पन्न

१५ पुष २०७४, शनिबार १५:२७

पुस १५, कञ्चनपुर । सुदूर पश्चिमञ्चम कै पहिलो भनिएको हास्यव्याङ्गय टेलि श्रृखला द अंशु वर्मा शो को पहिलो  एपिसोडको शनिबार छांयाङ्कन सम्पन्न भएको छ ।  

उक्त शोको छांयाङ्कन कञ्चनपुरको भानु पार्टी पैलेसमा गरिएको छ । करिब ३०० देखि ४०० जना दर्शक उपस्थित रहेका थिए । आजको पहिलो एपिसोडको छांयाङ्कनमा राष्ट्रिय कालाकार बादल थापाको प्रमुख आथित्य रहेको थियो । 


कार्यक्रममा यहाँका स्थानिय कलाकारहरुले आफनो कला प्रर्दशन गर्नुको साथै दर्शकहरुलाई पेट मिचिमिचि हसाएका थिए, कलाकार तीर्थराज जोशीले क्यारिकेचर गरेर विभिन्न कलाकार तथा नेताको हुबुह नकल गरेका थिए । 

उक्त सो ७ नं. प्रदशकै लोकप्रिय च्यानल एसटिएस मार्फत प्रसारण गरिने छ । सो समय १ घण्टा रहने छ । अर्को सो १५ दिन पछि छायाकंन हुने सोका संयोजक अनिल चटौतले बताए ।

कञ्चनपुरका युवा कलाकार अशु वर्माले निर्माण गर्नलागेको एस कार्यक्रमलाई यहाँका स्थानिय कलाकारको पनि सहयोग रहेको छ । 

नयाँ कलाकारहरुलाई पनि मञ्च दिने र उनीहरुलाई अगाडि बढाउने उदेश्य रहेको यस कार्यक्रमले समाजमा भएका विकृती, विंशगति, कुरीति, कुसंस्काहरु माथि व्याङ्गयात्मक शैलीा प्रहार पनि गरेको छ । पि.आर. भट्टको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य