By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    15 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    15 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    16 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    16 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: माओवादीभित्र समानुपातिका को–को परे नेताका नातागोता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > माओवादीभित्र समानुपातिका को–को परे नेताका नातागोता
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

माओवादीभित्र समानुपातिका को–को परे नेताका नातागोता

साझासवाल
Last updated: December 31, 2017 3:23 am
साझासवाल
3 Min Read
Share

पुस १६, काठमाडौं । माओवादीमा प्रदेश सभातर्फको समानुपातिकमा केही नेताका आफन्त परेका छन् । 

प्रदेश ३ बाट खस–आर्य महिला कोटामा झक्कु सुवेदीकी छोरी भावना सुवेदी परेकी छिन् । प्रदेश ३ बाटै प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालकी श्रीमती सीता अधिकारी खस–आर्य महिला कोटाबाट सूचीमा परेकी छिन् । 

माओवादीका अर्का नेता दिलीप प्रजापतिकी श्रीमती प्रतिमा श्रेष्ठ जनजाति कोटाबाट समानुपातिक सूचीमा परेकी छिन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रदेश ६ बाट पूर्वविद्यार्थी नेता रामदीप आचार्यकी श्रीमती कृष्णा शाह, महिला जनजाति कोटाबाट सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्टकी श्रीमती पुष्पा घर्ती विष्ट, नेता जनार्दन शर्माकी बुहारी विमला केसी खस–आर्य महिला कोटाबाट समानुपातिकमा परेकी छिन् ।

समानुपातिक सांसद छनोटमा विवाद, माओवादी केन्द्रका नेताहरूमाथि हातपात

समानुपातिकतर्फका प्रदेश सभा सदस्यको अन्तिम नाम छनोटप्रति माओवादीभित्र असन्तुष्टि देखिएको छ । प्रदेश ३ का इन्चार्ज हितमान शाक्य र संयोजक झक्कुप्रसाद सुवेदीमाथि त हातपात नै भएको छ ।

शुक्रबार अपराह्न निर्वाचन आयोगमा अन्तिम नामावली बुझाउने क्रममा माओवादी केन्द्रीय कार्यालयमा नेताहरूमाथि दुव्र्यवहार भएको हो । समानुपातिक सूचीमा आफ्नो नाम पहिलो नम्बरमा भए पनि अन्तिम समयमा नेताहरूले छनोट नगरेको भन्दै सिन्धुपाल्चोकका झंक पराजुलीले शाक्य र सुवेदीमाथि हातपात गरे । 

‘हामी प्रदेश ३ को बैठक सकेर शुक्रबार अपहराह्नतिर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको मजदुर भवनको छतमा घाम तापिरहेका थियौँ,’ संयोजक सुवेदीले भने, ‘झंक पराजुलीजी सरासर आएर हितमानजीको ज्याकेटको कलर समाउनुभयो र मोबाइल फाल्नुभयो । मेरो हातमा भएको डायरी मिल्काउनुभयो । छतको डिलमा हितमानजी र मैले झोला राखेका थियौँ, त्यो पनि भुइँमा फाल्नुभयो ।’

पराजुलीले पहिलो नम्बरमा भएको आफ्नो नाम किन हटाएको भन्दै अपशब्द प्रयोग गरेको सुवेदीले बताए । ‘मेरो पहिलो नम्बरमा भएको नाम हटाएर महेश्वर दाहालकी श्रीमतीको नाम राख्न मिल्छ भन्दै आक्रोशित हुनुभयो । महिला प्रतिनिधित्व ३३ प्रतिशत गराउनुपर्ने भएपछि खस–आर्यबाट १ नम्बर भए पनि समानुपातिकमा आउन सकेन,’ उनले भने ।

तर, नेता पराजुलीले आफूले अपशब्द नबोलेको र हातपात पनि नगरेको दाबी गरे । ‘हाम्रा नेताहरूले बैठक नै नबसी घाइते, अपांगता, बेपत्ता परिवारलाई नसमेटर नेताकी श्रीमती र छोरी राखेपछि झोक्किएको मात्र हुँ,’ उनले भने, ‘बाहिर आएजस्तो मैले नेताहरूलाई हातपात र अपशब्द केही नबोलेको छैन ।’ नेताहरू अभिभावक नभई परिवारवादमा फसेर समानुपातिक नाम छनोट गरेकाले पार्टीको आधिकारिक निर्णय हेर्न झोला हेरेको उनले दाबी गरे ।

अरू प्रदेशमा असन्तुष्टि भए पनि प्रदेश ३ को जस्तो बाहिर छताछुल्ल हुन पाएन । माओवादीबाट प्रदेश सभातर्फ समानुपातिकमा नेताको छोराछोरीदेखि श्रीमतीसम्म परेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article तातोपानी ब्युँताउने कसरत, चीनबाट आयो यस्तो प्रस्ताव
Next Article एमाले-माओवादी एकताबारे बाहिर आएका सबै कुरा झुटा हुन्, सत्य के हो त ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुद

मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको सानदार जित

57 years ago
काठमाडौँ - KTMसमाज

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालन हुने

57 years ago
काठमाडौँ - KTMटिप्स

जन्मबार अनुसार तपाइँको’ भविष्य कस्तो ? जान्नुहोस्

57 years ago
काठमाडौँ - KTMखेलकुद

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?