Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

वडा सदस्यमा हारेपछि सांसद् ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १७, काठमाडाै ।  सुन्दा धेरैलाई पत्यार नलाग्ने वडा सदस्यमा पराजित व्यक्ति सांसद् निर्वाचित भएका छन् ।

मिक्वाखोला गाउँपालिका खोक्लिङकी होमकुमारी साँवा एमालेका तर्फबाट प्रदेशसभा सदस्य बन्ने अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

उनी असार १४ गते भएको स्थानीय निर्वाचनमा वडा सदस्यमा पराजित भएकी थिइन । एमालेबाट वडा नं. १ को सदस्यमा चुनाव लडेकी साँवाले कांग्रेस उम्मेदवारसँग पराजय बेहोर्नुपरेको थियो ।

एमालेले यिनै साँवालाई प्रदेश नम्बर १ मा समानुपातिकतर्फ सदस्य बनाउने निर्णय गरेको छ ।