२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालबालिकालाई शैक्षिक सामाग्री वितरण

२०७४, २१ पुष शुक्रबार १५:०९

पुस २१, कालिकोट । जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ मा विपन्न तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विभिन्न कारणले अभिभावक गुमाएका र आर्थिक अवस्था कमजोर भएका परिवारका ८ जना बालबालिकाहरुलाई प्रति व्यक्ति २ सय ५ सय रकम बराबरको विद्यालय पोशाक, झोला, कापीलगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष भरतबहादुर बिकको अध्यक्षता तथा जिल्ला समन्वय समितिकी सदस्य कमला जैसीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा आयोजना गरि विपन्न तथा असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको स्थानीय धन जैसीले जानकारी दिए । उनका अनुसार शान्नित्रिवेणी गाउँपालिका वडा नं. १ मा बालबालिकाको हितमा खर्च गर्न विनियोजित ३१ हजार बजेटबाट बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा शान्नित्रिवेणी गाउँपालिकाकी उपप्रमूख होईजा बुढा, स्थानीय अभिभावक लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी