Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा लुकाएर ल्याउँदै गरेको पाँच पेटी मदिरा बरामद

२०७४, २२ पुष शनिबार १५:०५

पुस २२, कालिकोट । पलाता गाउँपालिकामा शनिबार ५ पेटी मदिरा बरामद गरिएको छ । 

गाउँपालिकाले मदिरा निषेध गरे पनि यहाँका स्थानीय व्यापारीले लुकाएर लिदै गरेको अवस्थामा युवाहरुले पत्ता लगाई बरामद गरेका हुन् । 

पलाता गाउँपालिका वडा नं. ९ निवासी पुर्णसिंह बमका अनुसार स्थानीय युवाहरुको कार्यदलले ३ पेटी सौफी र २ पेटी डाईमण्ड जिन गरी ५ पेटी मदिरा जफत गरेको हो ।

उनका अनुसार पलाता गाउँपालिका वडा नं. ९ कै चैते सुनार, कल विक र धन सार्कीले गाउँपालिकाको निर्णयलाई अवज्ञा गर्दै लुकाएर लिएको मदिरा गाउँपालिकाले गठन गरेको युवाहरुको कार्यदलले नियन्त्रणमा लिएको छ । 

पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले पलाता गाउँपालिकालाई सुसभ्य, हिंसामुक्त गाउँपालिका बनाउन मदिरा निषेधित गाउँपालिका बनाईएको बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी