पुस २४, कालिकोट | कालिकोटमा म्यादी प्रहरीको आन्दोलनमा भएको गोली प्रहारको घटनाको प्रतिवेदन बुझाइएको छ ।

घटना पछि गठन गरिएको छानबिन समितिले प्रहरीले त्यतिबेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २४, कालिकोट | कालिकोटमा म्यादी प्रहरीको आन्दोलनमा भएको गोली प्रहारको घटनाको प्रतिवेदन बुझाइएको छ ।

घटना पछि गठन गरिएको छानबिन समितिले प्रहरीले त्यतिबेल"/>

2026-07-26 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा म्यादी प्रहरीलाई चलाएको गोली ‘सही समयमा गरिएको सही निर्णय’

पुस २४, कालिकोट | कालिकोटमा म्यादी प्रहरीको आन्दोलनमा भएको गोली प्रहारको घटनाको प्रतिवेदन बुझाइएको छ ।

घटना पछि गठन गरिएको छानबिन समितिले प्रहरीले त्यतिबेला चलाएको गोली सही समयमा गरिएको सही निर्णय भएको भन्दै गृहमन्त्रालयलाई प्रतिवेदन बुझाईएको हो । प्रतिवेदन अनुसार यदी गोली नचलाएको भए प्रहरी नै मारिनसक्ने स्थिति भएको भन्दै प्रहरीले गोली चलाउनु उपयुक्त भएको समितिले उल्लेख गरेको छ ।

सहसचिव डा.मान बहादुर बिश्वकर्मा संयोजकत्वको छानबिन समितिले गृहमन्त्रालयलाई छानविन समितिको निष्कर्षसहितको प्रतिवेदन बुझाउँदै म्यादी प्रहरी विवेक ऐडीको मृत्यु प्रहरीको गोलीबाटै भएको उल्लेख गरेको छ । सहसचिव डा.बिश्वकर्माका अनुसार प्रहरीले गोली नचलाएको भए आन्दोलनको क्रममा झन् ठुलो क्षति हुने अवस्था रहेको जनाएको थियो ।

समितिले म्यादी प्रहरीहरुले थोरै तलब दिएको भन्दै गरेको आन्दोलन नरहेको जनाउँदै सबैले सरकारले तोकेअनुसार नै तलब र राशनभत्ता पाएको समेत उल्लेख गरेको छ । यता म्यादीको आन्दोलनमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुको घुसपैठ हुँदा हिंसा चर्किएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ