2026-09-15 11:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बेरोजगारको लगत संकलन गर्दै सूचना केन्द्र

पुस २४, कालीकोट । रोजगार सूचना केन्द्र जुम्लाले कालिकोट जिल्लामा रहेको बेरोजगारीको लगत संकलन गर्न थालेको छ । आर्थिक बर्ष २०६५∕२०६६ देखी संचालनमा आएको रोजगार सूचना केन्द्रले सोमबार पहिलो पटक कालिकोट जिल्लामा आएर बेरोजगारहरुको लगत संकलन गर्न लागेको हो ।

रोजगार सुचना केन्द्र जुम्लाका प्रमूख मेघराज गिरी र राजकुमार परियार सहितको टोली कालिकोट आएर जिल्लाका बिभिन्न संघ, संस्था, उद्योग बाणिज्य संघ, शैक्षिक संस्थाहरु, उद्योगहरु तथा स्थानीय नागरिकहरुलाई भेटेर सूचना लिन थालेका छन् । रोजगार सूचना केन्द्रका प्रमूख मेघराज गिरीले आफुहरुले पहिलो पटक कालिकोट आएर स्थलगत रुपमा बेरोजगारहरुको लगत संकलन गर्न लागेको बताए ।

उनले आफुहरुले विगत ७ बर्षदेखी कर्णालीका पाँच वटै जिल्लाहरुको बेरोजगारीको लगत संकलन गरिरहेको बताउँदै अहिलेसम्म रोजगार सुचना केन्द्र जुम्लामा आएर ५ सय ५४ जनाले आफु बेरोजगार रहेको फारम भरेको जानकारी दिए । उनले कुनै पनि संस्थान, उद्योग लगायतका निकायले आवश्यक जनशक्तिका लागि पनि आफुहरुसँग सम्पर्क गररे उपलब्ध गराउने व्यवस्था मिलाईएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ