2026-10-10 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा चाउचाउ खाएर भोकै सुतें: दुर्गेश थापा

एक कार्यक्रमका लागि गुल्मी आएका कलाकार दुर्गेस थापाले आफु दुख पाएर नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताएका छन् । 

शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै दुर्गेसले भने –म एकदम दुख पाएर यस क्षेत्रमा लागेको मान्छे हुँ, रातीमा वास नपाउँदा काठमाण्डौको कान्तिपुर मल अगाडीको पेटीमा सुतेको थिएँ , पैसा नहुँदा चाउचाउ खाएको थिएँ ।

आफु भारतिय सेनामा भर्ति भएको, त्यहाँ त्यहाँ तालिम गर्दा र त्यस पछिका दिनमा नेपालीहरुलाई हेपेको आफुलाई मन नपरेकोले त्यो जागिर छाडेर स्वदेशमा आई ड्राईभिङ्ग सिकेको थिएँ । 

उनले अर्को एक प्रशंगमा थपेका छन् –नेपाली सांङ्गेतिक क्षेत्रमा पनि कसले के गर्छन भन्ने बुझेको छु भन्दै त्यहाँ भित्र पनि कलाकारहरु विच विभेद शोषण हुने गरेको संकेत गरेका छन् । 

लोक गित , पञ्चे वाजा एलवममा व्यस्ता कलाकार थापाले ति एलवम कम चलेको भन्दै रफ पप गीत वजारमा ल्याएको बताउँ छन् । 

उनका दाजु एवं वसन्त थापाका वारेमा उनले दाजुले चाहेको भए जे पनि गर्न सक्नु हुन्थ्यो तर त्यति बेला सहयोग नगरेको र ४० हजार तिरेर म्युजिक भिडियोमा खेलेको बताएका छन् ।

त्यस पछिका दिनमा भने दाजु वसन्त थापाले राम्रो सहयोग गरेको उनको भनाई छ । उनले आफु कलाकारिता क्षेत्रको भक्त भएको र दर्शक श्रोता आफ्नो भगवान भएको धारणा राखेका छन् । उनि गुल्मीको सिमलटारीको एक कार्यक्रममा आएका हुन् ।

लोक गित, पञ्चे वाजा एलवममा व्यस्ता कलाकार थापाले ति एलवम कम चलेको भन्दै रफ पप गीत वजारमा ल्याएको बताउँ छन् । उनका दाजु एवं वसन्त थापाका वारेमा उनले दाजुले चाहेको भए जे पनि गर्न सक्नु हुन्थ्यो तर त्यति बेला सहयोग नगरेको र ४० हजार तिरेर म्युजिक भिडियोमा खेलेको बताएका छन् । त्यस पछिका दिनमा भने दाजु वसन्त थापाले राम्रो सहयोग गरेको उनको भनाई छ । 

उनले आफु कलाकारिता क्षेत्रको भक्त भएको र दर्शक श्रोता आफ्नो भगवान भएको धारणा राखेका छन् । उनि गुल्मीको सिमलटारीको एक कार्यक्रममा आएका हुन् । प्रस्तुति: प्रेम सुनार, गुल्मी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने