माघ ७, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले र माओवादी पार्टी मिलेर बनाएको गठबन्धनलाई बैंक मर्जर जस्तै भनि टिप्पणी गरेका छन् ।
आजको अन्नपूर्ण पोष्टसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले जहाँ कुनै बिचारधारात्मक एकता नभएको र ‘सिइओ र अध्यक्ष’ बन्ने भागबण्डा चलिरहेको टिप्प्णी गरेका छन्।
छिमेकी देशहरु चीन र भारत द्वन्द्वतिर जाने संकेत देखिएकाले नेपाल अझै संवेदनशील बन्नु पर्ने उनले बताए।