By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    23 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    12 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    12 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    16 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    12 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आफ्नै निर्णयले प्रधानमन्त्री देउवा जिल्लिएपछि…
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आफ्नै निर्णयले प्रधानमन्त्री देउवा जिल्लिएपछि…
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

आफ्नै निर्णयले प्रधानमन्त्री देउवा जिल्लिएपछि…

साझासवाल
Last updated: January 30, 2018 2:28 am
साझासवाल
3 Min Read
Share

माघ १६, काठमाडौं । संघीय प्रहरी ऐन र प्रदेश कानुन नबन्दै प्रहरी संगठनभित्र फेरबदल गर्ने सरकारी प्रयास असफल भएको छ । यो खबर सुवास गोतामेले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

कानुन नबन्दै प्रदेशमा आफूखुसी कर्मचारी भर्ती गर्न मन्त्रिपरिषद्बाट भएको एउटा निर्णयका कारण ३० वर्षे सेवाहद हटाउने र महानिरीक्षकसँगै एआईजीको सेवाहद लम्ब्याउने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएका हुन् ।

देउवाले पहिला प्रहरी संगठनमा दरबन्दीभन्दा धेरै एआईजी बनाए । पछि ती सबैको दरबन्दी जगेडा हुने निर्णय गराए । निजामती कर्मचारीको आन्तरिक राजनीति बुझ्न नसक्दा देउवा आफैँले गरेको निर्णयमा चिप्लिएको प्रहरी अधिकारी बताउँछन् । 

पूर्ववर्ती सरकारले हतारमा प्रदेशमा एआईजी पठायो । प्रदेश सरकारमा सचिवले मुख्यमन्त्रीलाई सघाउने र मन्त्रालयमा सहसचिव राख्ने निर्णय गराउन कर्मचारी सफल भए । उक्त प्रकरणले ‘चेन अफ कमान्ड’ मा चल्ने प्रहरी संगठनभित्र ठूलै तहल्का मच्चियो । 

विशिष्ट श्रेणीका एआईजीले प्रथम श्रेणीका सहसचिवको निर्देशन र खटपटनमा चल्नुपर्ने अवस्था आएपछि कर्मचारीले कालान्तरमा समस्या हुने भन्दै देउवाको मन्त्रिपरिषद्बाट ‘प्रदेश मन्त्रालय बनिसकेपछि एआईजीको पद स्वतः फाजिल हुने’ दोस्रो निर्णय गराए ।

गृहमन्त्रीको कार्यभारसमेत सम्हालेका देउवाले सुरक्षा निकायको भविष्यसँग जोडिएको मुख्य मुद्दालाई छायामा पार्दै गरेको निर्णयले प्रहरी पंक्तिमा नैराश्य छाएको छ । राजनीतिक दौडधुपबाट प्रदेशमा दरबन्दी सिर्जना गरेर बढुवा खाएका १५ जना एआईजी अहिले आश्चर्यचकित बनेका छन् । सोमबार बिहान प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई भेट्न पुगेका एआईजी कमलसिंह बम भन्दै थिए, ‘पहिला किन बढाइयो र अहिले किन कटौती गरियो ? ’

देउवाले पहिला प्रहरी संगठनमा दरबन्दीभन्दा धेरै एआईजी बनाए, पछि ती सबैको दरबन्दी जगेडा हुने निर्णय गराए ।

यता, ३० वर्षे सेवाहद हटाउने प्रयास गरेसँगै देउवा प्रहरी संगठनबाटै चर्को दबाबमा परेका छन् । एकातिर तलदेखि असर पर्ने भन्दै बढुवा आकांक्षीको असन्तुष्टि र अर्कोतिर एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलन नै गरेर कामचलाउ सरकारका दूरगामी निर्णय खारेज गर्ने बताएपछि देउवा झस्किएका हुन् ।

प्रदेश एआईजी क्रमशः कमलसिंह बम, केशरीराज घिमिरे र रणबहादुर चन्द अहिले दौडधुपका लागि काठमाडौंमै छन् । ‘तत्काल ३० वर्षे हट्दैन । विज्ञ समूह बनाएर प्रहरी संगठनमा ३० वर्षे हटाउँदा तलका दर्जामा हुने फाइदा र बेफाइदा हेरेर मात्रै निष्कर्षमा पुग्ने मुडमा प्रधानमन्त्री हुनुहुन्छ, ‘प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘प्रहरी अधिकृतले चलाएको हल्ला मात्रै हो ।’

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पनि प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने विषयमा छलफल नै नभएको बताए । ‘३० वर्षे हटाउने भन्ने कुनै तयारी नै छैन । यो सबै प्रहरीले आफैँ फैलाएको हल्ला र भ्रम हो,’ उनले भने ।

गृह मन्त्रालयले सेवा अवधि हटाउन लोकसेवा आयोगसँग सहमति मागे पनि अहिलेसम्म दिएको छैन । राष्ट्र बैंकले पनि ३० वर्षे सेवा अवधि हटाएर जागिर लम्ब्याउन आयोगसँग सहमति मागेको थियो । तर, आयोगले संघीय संरचनामा निजामती कर्मचारीको समायोजनबारे टुंगो नलागी अहिल्यै सेवाअवधि हटाउन नमिल्ने जफाव दिएको थियो । 

गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले भने, ‘सरकारले गरेको निर्णय हामीले कार्यान्वयन गर्ने हो । अब एआईजीहरूलाई कता राख्ने भनेर सरकारले अर्को निर्णय गर्ला । हामी पनि पर्ख र हेरको अवस्थामा छौं ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article चुडामणि शर्माको चार करोड २९ लाख अवैध सम्पत्ति, पत्नी कल्पना पनि तानिइन्
Next Article किन आउँदैछिन् भारतीय विदेश मन्त्री सुस्मा स्वराज ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

पार्टीले इमान्दार नेता गुमायो : प्रम

57 years ago
काठमाडौँ - KTMडडेलधुरा - DDLराजनीति

७ नम्बर प्रदेशका ८५ स्थानीय तहको नतिजा सार्वजनिक

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

वाणिज्य बैंकहरुले गरे वित्तीय विवरण सार्वजनिक, कुन बैंकको नाफा कति ?

57 years ago
काठमाडौँ - KTMसमाजसुर्खेत - SKT

परिवार नियोजनमा सकरात्मक बन्दै दम्पती, अस्थायी साधन प्रयोगकर्ता बढ्दै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?