<p><b>माघ १७, काठमाडौँ ।</b> को मन्त्री ? कस्तो मन्त्री ? …….का छोराहरु, काम पाउँदैनन् मलाई फोन गरेर दुख दिन्छन् ।</p><p>यदि तपाईसँग आपूर्ति मन्त्री जयन्त चन्दको भिजिटिङ कार्डमा भएको ९८४३६३६७… नम्बरमा फोन गर्नुभयो भने मीना नामक महिलाले उठाउँछिन् । मन्त्रीज्यूको नम्बर हैन ? भनेर सोध्नुस् त माथि लेखिएकै भाषामा आमाचकारी गाली खानुहुन्छ ।</p><p>अहिलेको सरकारनै लम्फुदासहरुको झुण्ड बनेको बेला ती मन्त्रीका भिजिटिङ कार्ड छाप्ने कर्मचारी पनि कम्ताका रहेनछन् । नम्बर मन्त्रीको होइन तर भिजिटिङ कार्डमा छापिएको छ नम्बर । </p><p>फेरि मन्त्री आफैंले जनआस्थासँगको भेटमा मलाए फोन गर्नुस् भन्दै दुइमध्ये मुन्तिरको नम्बर देखाएर दिएको भिजिटि कार्ड मै यस्तो । जनआस्थामा समाचार छ । </p>
मन्त्रीलाई फोन गर्दा छाडा शब्दमा गाली !
समाचार सुन्नुहोस्
यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।
समाचार पढिँदैछ…
तपाईंको browser मा समाचार पढ्ने सुविधा उपलब्ध छैन।

