By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    10 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    14 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    14 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    17 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अमेरिकी पर्यटकमाथि यौन दुर्व्यवहार- ट्याक्सी चालकले यौनाङ्गसम्म यसरी पुर्यायो हात !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अमेरिकी पर्यटकमाथि यौन दुर्व्यवहार- ट्याक्सी चालकले यौनाङ्गसम्म यसरी पुर्यायो हात !
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अमेरिकी पर्यटकमाथि यौन दुर्व्यवहार- ट्याक्सी चालकले यौनाङ्गसम्म यसरी पुर्यायो हात !

साझासवाल
Last updated: February 1, 2018 1:34 pm
साझासवाल
3 Min Read
Share

माघ १८, काठमाडौँ | यो घटना भारतमा एक अमेरिकी महिला पर्यटकले गत शनिबार भोग्नुपरेको यौन उत्पीडन सम्बन्धि हो । शनिवार गोवामा एक अमरीकी पर्यटकलाई एक जना ट्याक्सी चालकले यौन हिंशा गरेका थिए । घटनापछी प्रहरीले उक्त ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ । यौन उत्पीडनबारे खुलेर बोल्नुपर्छ भन्ने संदेश दिन आफूमाथि भएको घटनाबारे ति महिलाले विश्वभरका महिलालाई आग्रह समेत गरेकी छन् । 

अमेरिकी महिलाले आफु हिंशामा परेपछि घटनाबारे सोमबार मात्र फेबुकमा लेखेकी थिइन् । घटनाबारे उक्त पोष्ट भाइरल बनेको थियो । उनले फेसबुकमा लेखे अनुसार सनिबार  रातको समयमा उनि ट्याक्सी चढेर डिनरको लागि जाँदै थिइन् । उनको अनुसार ट्याक्सी चालकको नाम इसिडोर फर्नान्डीज हो । आफ्नो पोष्टमा अमेरिकी महिलाले चालक फर्नान्डीजको बारेमा लेखेकी छन्. ”उ साथिजस्तै कुरा गर्दै थियो । उसले जुन तरिकाले कुरा गरेको थियो, मलाई अलिकति पनि उसले मलाई यतिसम्म गर्ला भन्ने लागेको थिएन । ट्याक्सी चलाउँदै गर्दा उसले भन्यो कि उ डिनर गर्नेबेलासम्म कुरेर बस्छ र फेरी मलाई होटलमै ल्याईदिनेछ । जब म डिनर गरेर फर्किएँ, उसले पर्खिरहेको थियो । अनि म त्यसै ट्याक्सीमा चढेर होटल फर्कंदै थिएँ तब उसले उसको असली ब्यबहार देखाउन सुरु गर्यो । उसले जबर्जस्ति मेरा हाथ आफ्नो सर्ट भित्र घुसार्यो । उ लगातार यस्तै गर्दै थियो । हुँदा-हुँदा उसले मेरा हाथ फेरी उसको पाइन्ट नजिक पुर्यायो ।”

पहिले उक्त ट्याक्सी चालकले किस (चुम्बन) को लागि आग्रह गरेको थियो । जब महिलाले चुम्बन गर्न मानिनन् तब ति चालकले आफ्नो पाइन्टमा महिलाको हात घुसार्ने कोसिस गर्यो । 

ति अमेरिकी पर्यटकले दावी गरेकी छन् कि ट्याक्सी चालकले होटलमा पुर्याईदिन्छु भन्दै अर्कै रूटबाट ट्याक्सी चलाई रहेको थियो । उसले भनेको थियो कि त्यो रुटबाट जाँदा कम समयमै होटल पुगिनेछ । यस अघिका घटना ट्याक्सी चलाउँदै गर्दा भएको थियो तर त्यतिकैमा अचानक उसले ट्याक्सी रोक्यो । ति महिलाको अनुसार ट्याक्सी रोकेर उसले आफ्नो यौनांगमा महिलाको हात पुर्यायो । त्यतिकैमा महिला उफ्रिएर उसको ट्याक्सीबाट उम्किन सफल बनिन र चालकतर्फ आफुसँग भएको केहि पैसा फ्यालेर व्यस्त सडकतर्फ भागिन् । 

आफु घटनाबाट बच्न सकेको कुरा ति अमेरिकी महिलाले सोमबार मात्र फेसबुक मार्फत सेयर गरेकी थिइन् । उनले आफु यौन उत्पीडनमा परेको भन्दै उक्त कुरा सकेसम्म धेरैलाई सेयर गर्न फेसबुकमै आग्रह गरेकी थिइन् । उनले घटनाबारे खुलाशा गरेपछि प्रहरीले चालकलाई पक्राउ गरेको थियो । 

पछिल्लो समय यौन उत्पीडनसँग जोडिएको अनुभवहरु संसारभरिका महिलाहरुले सेयर गर्न सुरु गरेका छन् । यौन उत्पीडनको बिषयलाई लिएर आफ्नो अनुभव साझा गर्न #metoo अभियान संसारमै चलेको छ । (यो सामग्री बीबीसी हिन्दीबाट साझा सबाल अनलाइनले साभार गरेको हो ।) – GETTY IMAGE  

Share This Article
Facebook Email Copy Link Print
Previous Article कर्णालीकै पहिलो सिडिओ कर्णालीमा
Next Article नेपाली कामदारहरुले विदेशमा उचित तलब नपाएको जिकिर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बैंककबाट नेपाल आउँदै गरेको बिमानमा लेजर आक्रमण !

57 years ago
काठमाडौँ - KTMराजनीति

सर्वोच्चले ब्यूँतायो एमाले र माओवादी केन्द्र(पूर्ण पाठ सहित)

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय अनावश्यक ढंगले अघि बढाउने प्रयास गरियो : प्रधानमन्त्री ओली

11 months ago
काठमाडौँ - KTMसमाज

घट्न थाल्यो संक्रमण र मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?