३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिरहेको नेपाल एयरलाइन्सको जहाजभित्र मुसा कुदेको देखेपछि…

१९ माघ २०७४, शुक्रबार ०१:५१

माघ १९, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । 

उडानकै क्रममा एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे । लगत्तै हल्ला खल्ला भयो। यो कुरा चालक दलसम्म पुग्यो। यो खबर सुशील भट्टराईले आजको नागरिक दैनिकमा लेखेका छन् ।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग तीन दशकअघि खरिद गरिएको १९० सिटे बि ७५७-२०० सिरिजको निगमको उक्त जहाज बिहिबार क्याप्टेन सन्तोष शर्माले दिल्लीबाट काठमाडौं ल्याइरहेका थिए। 

बिच बाटोमै जहाजभित्र मुसा देखिएको यात्रुले बताएपछि काठमाडौं अवतरण हुँनासाथ निगमको इन्जिनियरिङ विभागले यात्रु झारेर जहाजको सबै ढोका बन्द गरी सिल गर्‍यो।

त्यसपछि जहाज र यात्रु सुरक्षाप्रति संवेदनशील हुँदै निगम व्यवस्थापनले उक्त जहाजलाई विमास्थलमा ग्राउन्डेड गर्‍यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली