2026-09-14 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अबैध काठ सहित कपिलवस्तुमा एक जना पक्राउ

माधव बेल्वासे | फागुन ६, चन्द्रौटा | कपिलबस्तुको शिबराज नगरपालिकाको १ भलुहिमा अबैध सालको काठ र टेक्टर सहित एक  जना पक्राउ परेका छन । इलाका वन कार्यलय शिबपुरका वन अधिकृत रघुनाध दास र वडा प्रहरी कार्यालय चन्द्रौटाको सयुंत्त गस्ति टोलीले अबैध सालको काठ  र टेक्टर सहित एक जनालाई पक्राउ गरेको हो । गस्ती टोलीले नम्बर प्लेट नभएको टेक्टरमा अबैध रुपमा लोड गरि चोरी निकासी गर्ने क्रममा शिबराज नगरपालिका १ भलुहि निवासी अशोक कुमार चौधरीलाई  प्रकाउ गरेको  शिबपुरका वन अधिकृत रघुनाध दासले जानकारी दिनुभयो । करिव १२ क्विफुट सालको काठ बरामद गरेको उहाले बताउनु भयो । 

उक्त काठको बजार मुल्य ४० हजार रुपैयाँ बराबर रहेको छ । प्रशासन र बन कार्यलयलाई छलेर लैजान लागेको उक्त सालको काठ सेक्टर वन कार्यालयमा राखीएको छ । पक्राउ परेको टेक्टर र चालकको  विषयमा थप अनुसन्धान भइरहेका सेक्टर बन कार्यालय चन्द्रौटाका प्रमुख रामहरी सेढईले जानकारी दिनुभयो । काठ तस्कारीमा संलग्न अन्यलाई पक्राउ गरी वन ऐन अनुसार कारवाहि गरीने उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ