२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बादल’ भर्सेस ‘विप्लव’ – चेलानै गुरुको चुनौती !

२०७४, २६ फाल्गुन शनिबार ०१:५२

फागुन २६, काठमाडौँ | क्रान्तिका गुरु रामबहादुर थापा बादलले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् । 

क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् । 

गृहमन्त्री थापाको पहिलो चुनौती उनकै चेला बनेका छन् । 

माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बालले २०५१ मा नेत्रविक्रम चन्द विप्लव लाई रोल्पामै छापामार युद्धबारे प्रशिक्षण दिएका थिए । 

तिनै थापा गृहमन्त्री बनेका बेला चन्द भने सशस्त्र क्रान्ति गर्ने भन्दै उनलाई चुनौति दिईरहेका छन् । 

क्रान्तिका गुरु रामबहादुर थापा बादल ले मुलुकको शान्तिसुरक्षाको साँचो लिएकै बेला उनका चेला विप्लव सुरक्षा खलबलाईरहेका छन् । 

सरकारले आगजनी र ज्यान मुद्धा लगाएपछि गृहमन्त्रीविरुद्ध विप्लव थप आक्रोसित देखिएका छन् । 

राजधानीको डेरा छाडेर अर्भमुमिगत अवस्थामा रहेका उनले सरकारविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएलगत्तै गृहमन्त्री थापाले अस्थिरता मच्चाउनेलाई नछाड्न प्रहरीलाइ निर्देशन दिईसकेका छन् । – आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ