५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका जाने भनेर हिडेका ६ नेपाली ६ महिनादेखि टोगोमा

६ चैत्र २०७४, मंगलवार ०४:३७

चैत ६, काठमाडौं | मानव तस्करको सञ्जालबाट अमेरिका जाने भनेर हिडेका ६ नेपाली पश्चिम अफ्रिकी मुलुक टोगोमा अलपत्र परका छन् । 

अलपत्र पर्नेमा बागलुङका महेश्वर आचार्य, कमलबहादुर घर्ती, मनबहादुर श्रीश पुन र अशोक पौडेल तथा सिन्धुपाल्चोकका जीवन श्रेष्ठ र सोनाम छिरी शेर्पा छन् ।

गैरआवासीय नेपाली संघका नाइजेरियास्थित केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाका अनुसार झन्डै ६ महिनादेखि टोगोमा अलपत्र पीडितहरूले हालै आफ्नो उद्धारका लागि आग्रह गरका हुन् ।

पीडितमध्ये बागलुङ–६ का महेश्वरका बुबा रुद्रनारायण शर्माले दिएको जानकारीअनुसार उनका छोरा अमेरिका जान भनेर गत वर्ष मंसिरमा घर छाडेर हिडेका हुन्। ‘दलालको लहैलहैमा लागेर अमेरिका जान छोरो हिडेको हो, उसको यात्राका लागि दलाललाई २५ लाख रुपैया बुझाएको थिए“,’ रुद्रनारायणले फोनमा भने, ‘घरबाट निस्केपछि २ महिना दिल्ली, ३ महिना थाइल्यान्ड, ४ महिना नाइजेरिया राखिएको रहेछ ।

बितेको ६ महिनादेखि टोगो भन्ने देशको राजधानीको एउटा होटलमा राखिएको छ भन्ने खबर पाएको छु।’ उनले आफ्नो छोरासहित सबै अलपत्र परकालाई घर फिर्ता ल्याउन काठमाडौं आएर परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्नेतयारी भइरहेको बताए । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय