Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब गाडीमा गीत बजाएबापत तिर्नुपर्छ रोयल्टी

By साझासवाल 2 मिनेट पढाइ

चैत १९, काठमाडौं | भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो ।

रोयल्टी रकम सवारी साधन दर्ता तथा नवीकरण गर्दा तिर्नुपर्नेछ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीतसंगीत अत्याधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए ।

समाचारमा लेखिएको छ, उनका अनुसार लामो समयदेखि गीतसंगीतका स्रष्टाले रोयल्टी माग गर्दै आएका थिए । – आजकोनागरिक दैनिकमा यो समाचार छापिएको छ ।