Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत २४ गते, बिहान ७:५२ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

ठाकुर र महतोले नेता नछाड्ने अडान लिएपछि..

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २४, काठमाडौं | तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना देखिएको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अर्का अध्यक्ष राजेन्द्र महतोले दलको नेता नछाड्ने अडान लिएका कारण निर्वाचनको सम्भावना बढ्दै गएको छ ।

आगामी १० वैशाखभित्रमा राजपाले संसदीय दलको नेता छान्दैछ । आजको एक दैनिक पत्रिकामा समाचार छ ।

अध्यक्ष मण्डलका ३ जना ठाकुरको पक्षमा देखिएका छन् । भने महतोको पक्षमा शरदसिंह भण्डारीमात्रै देखिएका छन् ।

ठाकुरको पक्षमा महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव देखिएका छन् । नागरिक दैनिकको दोस्रो पेजमा समाचार छापिएको छ ।

राजपाको अध्यक्षमण्डलमा ६ जना छन् ।