५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ घण्टादेखि बन्द विमानस्थल मध्यान्ह १२ बजेपछि मात्र खुल्ने

७ बैशाख २०७५, शुक्रबार ०३:१८

वैशाख ७, काठमाडौं | बिहिबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुर उड्न लागेको मालिन्दो एयरको जहाज दुर्घटनाबाट जोगिएपछी पछिल्लो ११ घण्टादेखि विमानस्थल अवरुद्ध छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

राति १० बजेर ७ मिनेटमा धावनमार्गको उत्तरबाट दक्षिणतर्फ गएर फेरि मोडिएर उत्तरतिर जानेबेला जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो । चालक दल सहित १३९ जना यात्रुहरु रहेको उक्त जहाज चालकको सावधानीबाट दुर्घटनाबाट भने जोगिएको छ । चालक दलका सदस्य र यात्रु सबै सकुशल छन् । 


जहाज चिप्लिएपछि सबै उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ । रातिनै बिमान मर्मत गरेर उडाउन सक्ने बताईएपनि उक्त बिमान मर्मत गर्न वा उक्त स्थानबाट हटाउन अझै समय लाग्ने भएपछी आज मध्यान्ह १२ बजेपछी मात्र विमानस्थलको सबै अवरोध हट्ने विमानस्थल कार्यालयले जनाएको छ | अहिले अहिले उक्त विमान सेना, प्रहरी र वायु सेवा निगमका कर्मचारीले जहाज हटाउने प्रयास गरिरहेका छन् । 


यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।

Featured Photo: Facebook 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी