Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

चिनीयाँ महिला नेपालबाट निष्काशित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १४, काठमाडौं | चीनमा ठूलो आर्थिक अनियमितता गरेको आरोपमा काठमाडौंमा पक्राउ परेकी चिनियाँ महिलालाई अध्यागमन विभागले निष्काशन गर्ने निर्णय गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासको विशेष आग्रहमा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेकी चिनियाँ महिला झाङ गायुनलाई अध्यागमन विभागमा बुझाएको थियो ।

विभागले ती महिलालाई भिसा नियमित गरी चीन पठाउने निर्णय गरेको हो ।

गायुन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सर्वाधिक खोजी सूचीमा थिइने ।

चीनबाट वित्तीय अपराध गरी नेपाल भागेकाले नेपालस्थित चिनयाँ दूतावासले उनको राहदानी रद्द गरेको थियो । – अन्नपूर्ण पोस्ट