2026-09-21 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्र बैंकमा एमालेको यस्तो अराजकता !

वैशाख १८, काठमाडौँ | मुलुकको केन्द्रीय बैंकले गत शुक्रबार आफ्नो स्थापनाको ६३ औँ वार्षिकोत्सव मनाएको छ । 

मुलुक जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा नयाँ सरकारको गठन भएको हो । 

स्वयम् केन्द्रीय बैंक पनि तीन बर्षअघिको भुकम्पले नराम्रोसँग थिलथिलो भएको छ । 

तरपनि मुलुक र नेपाली जनतको निम्ति मौद्रिक क्षेत्रबाट पुर्याउनुपर्ने 

 योगदानको निम्ति राष्ट्र बैंक  आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । 

बैंक तथा वित्तीय संस्थाहरुको नियमना तथा पुपारीवेक्षण गरी सर्वसाधारणलाई नेपाली बैंकिग प्रणालीप्रति थप विश्वास दिलाउनु उसको कर्तव्य हो । 

विशेषगरी आफुलाई एमालेनिकट ठान्ने बैंकको कर्मचारी सघले पछिल्लो एक दशकदेखि देखाउँदै आएको अराजकताका कारण बैंकको कार्य वातावरण थप लाथालिंग भएको  छ  । 

– यो खबर आजको दृष्टि साप्ताहिक प्रकाशित भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल