Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विप्वलका कार्यकर्ता छा्ड्न उच्च अदालतको आदेश

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ ८, काठमाडौँ | उच्च अदालतले नेकपा विव्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ ।&nbsp;<br></p><p>न्यायधीशद्धय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त ईजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको हो ।</p><p>यसअघि सर्वोच्च अदालतले सरकारलाई विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्नुको कारण बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।&nbsp;&nbsp;</p>