Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

By साझासवाल

जेठ ९, काठमाडौँ | सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् ।

गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।