Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अनुदानको चामल विक्रीमा अनियमितता, ३७ सय पर्नेलाई १५ हजार !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २२, काठमाडौँ | दुर्गम साईपाल गाउँपालिकामा खाद्य संस्थाले चामललगायत खाद्यन्न विक्री वितरणमा अनियमितता गरेको स्थानीयले गुनासो गरेका छन् ।

सरबारबाट ढुवानी अनुदान लिएर भित्र्याईएको खाद्यान्न संस्थाले काँडा वितरण केन्द्रले स्थानीय व्यापारीलाई बेचेको उनीहरुको आरोप छ ।

हाम्रो लागि भनेर ल्याएको सबै चामल चेनपुरमै व्यापारीलाई बेचेका रहेनछन् ।

चामल लिन धुलीबाट एक दिन हिँडेर काँडा वितरण केन्द्र पुगेकी केउडी बोहराले भनिन् चामलका लागि तीन दिनसम्म काँडामै बस्नुपर्यो ।

त्यस्तै खाद्य संस्थानले वितरण गरेको चामल तथा पिठो मुल्य पनि तोकेभन्दा बढी असुल गरिएको स्थानीयले आरोप लगाएका छन् ।

संस्थानले पिठोमा ५ केजी २१०, अरुवा मसिनो चामल २५ केजीको प्रतिबोरा १ हजार ६ सय, बंगलादेशी उसिना चामल ४० केजीको प्रतिवोरा १ हजार ५१० मुल्य तोकेको थियो ।

-आजको कान्तिपुरमा यो खबर छ ।