समाजम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

समाजम"/>

2026-10-10 03:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भुपी उपाध्यायको ‘खान्छु दारु’ सार्वजनिक

भास्कर के.सी | श्रावण २७, कञ्चनपुर | कञ्चपुरमा पछिल्लो समय निकै ख्याती कमाउन पुगेका भुपी उपाध्यायले फेरी एउटा भिडियो गीतलाई  सार्वजनिक गरेका छन् ।

समाजमा विकृती, विसङ्गती बढदै गएको बेला सुदूर खबरको युटुब च्यानलले खान्छु दारु, खेल्छु जुवातास नामको भिडियो गीत सार्वजनिक गरेको छ ।

समाजमा हुने विभिन्न विकृति र विसङ्गतीलाई व्याङ्ग हान्दै सन्देश मुलक भिडियो ल्याएको हो । यस गीतका निर्माण एन.एस महराले गरेका छन् गायक राहुल के.सी.को स्वरमा रहेको उक्त भिडियोमा नायक भुपी उपाध्याय र नायिका एलिजा शाहीको अभिनय रहेको छ भने छायांकन अमित विकले गरेका छन् ।

यो क्षेत्रको पर्यटयिक स्थल दर्शाउनुको साथै आज समाजमा बढदै गएको विकृति, विसङ्गतीलाई, दारु खाने र जुवातास खेल्नेका विरुद्ध यस भिडियो गीतले केही हद सम्म भएपनि व्यङ्ग हान्ने र यस्ता कुरा बाट टाढा रहन प्रेरण दिने सुदूर खबर डट कम युटुब च्यानलका प्रोडुयसर प्रकाश कलौनीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा