By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
50 minutes ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
1 hour ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
1 hour ago
मन्त्रिपरिषद् बैठक बस्दै
3 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
6 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
3 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
7 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: कृष्णनगरमा एक वर्षमा ५० करोड विद्युत महसुल संकलन
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > कृष्णनगरमा एक वर्षमा ५० करोड विद्युत महसुल संकलन
कपिलवस्तु - KPLसमाज

कृष्णनगरमा एक वर्षमा ५० करोड विद्युत महसुल संकलन

kit
Last updated: September 6, 2018 11:07 am
kit
3 Min Read
Share

माधव बेल्वासे | भाद्र २१, कपिलवस्तु | नेपाल विद्युत प्रविधिकरण वितरण केन्द्र कृष्णनगरमा गत आ व २०७४।७५ मा ४९ करोड ७२ लाख ८० हजार विद्युत महशुल रकम संकलन भएको छ । ग्राहस्थ,व्यापारिक,ग्रैहव्यापारिक,औधोगीक,सडक वत्ति, सिचाई खानेपानी लगाएतवाट सो रकम संकलन भएको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगञ्जाले वताए । ५ करोड २६ लाख ९३ हजार युनिट विद्युत वितरण वाट सो रकम संकलन भएको प्रमुख अगञ्जाको भनाई रहेको छ ।आगामी आर्थिक वर्षमा करिव ७० करोड विद्युत महशुल संकलन गर्ने लक्ष्य वितरण केन्द्रले लिएको छ ।

उद्योगीक क्षेत्र र ग्राहकहरुको सख्या वढदो रहेकोले लक्ष्य पुरा हुने वितरण केन्द्रले जनाएको छ ।वितरण केन्द्रले २०७५ साउन १ गते वाट सुरु गरेका विद्युत चुवाहट नियन्त्रण अभियान लाई प्रभावकारी वनाउदै गएको छ ।यस अभियानका क्रममा २४ जनालाई चोरीको कारवाहि गरि १ लाख २१ हजार ८ सय ६३ रकम संकलन भएको वताइएको छ ।त्यस्तै कालोपाटीवाट असुली ८ जना वाट २ लाख ३९ हजार ५ सय ५८ रकम संकलन भएको छ ।अभियानको क्रममा ३ सय ३८ जनाको विद्युत  लाइन काटिएको वितरण केन्द्रका प्रमुख अगञ्जाको भनाई छ । काटिएको लाईन वाट २ सय २९ वाट ५५ लाख २३ हजार ५ सय ५० रकम संकलन भएको छ ।करिव ५०  दिनको अवधिमा चुहावट नियन्त्रण अभियान वाट मात्र ५८ लाख ८४ हजार रकम संकलन गर्न सफल भएको वितरण केन्द्रले वताएको छ ।

वितरण केन्द्रका ३३ हजार ४ सय ११ ग्राहकहरु रहेका छन ।वितरण केन्द्रले चुवाहटी नियन्त्रणका लागी अभियान संचालन गरी कारवाहि गरी व्यक्यौता रकम संकलन गरिएको वताएको छ । मुख्य सरकारी कार्यलयहरुकै रकम व्यक्यौता रहेको केन्द्रले जनाएको छ । वितरण केन्द्रमा सडक वत्ति वाट मात्रै ३० लाख रकम वाकि रहेको वितरण केन्द्रका प्रमुख अगञ्जाले वताए ।०७३।७४ पछी स्थानिय तहले सडक वत्तिको महशुल वुजाउने भनेपनि तहले बेवास्था गरेको वताइएको छ । कतिपय सरकारी कार्यलयले महशुल नवुझाउदा विद्युत काट्ने गरेको समेत केन्द्रका प्रमुख अगञ्जाले वताए । पछिल्लो समयमा भने स्थानिय तह र सरकारी कार्यलयले भने विद्युत महशुल वुझाउन थालेको उनले भने ।मधेशि समुदायमा विद्युत चोरीकोसख्या वढी रहेको अगञ्जाले वताए ।उनले भने “विद्युत काटेर मात्र ५५ लाख वढी रकम संकलन गर्नु सफलता हो पहिलेको तुलनामा अभियानले कारवाही गरी विद्युत चुवाहटलाई नियन्त्रण गरेको छ ”।चनचेतनाको अभाव र सरकारी कार्यलयको लापरवहीका कारण चोरी वढ्ने र विद्युत महशुल नवुझाउने गरेको जनाए।

विद्युत कार्यलकै गाडी प्रत्येक दिन अनुगमनमा वाहिर निस्कने गरेको उनले वताए ।यस विरतरण केन्द्रमा उद्योगहरु संचालन रहेको हुदा मासिक २ करोड बरावर रकम उद्योग वाटै उठने गरेको उनले वताए । वार्षिक रुपमा १० प्रतिशतको दरले ग्राहकको सख्या वढदै गएको प्रमुख अगञ्जाको भनाई छ । शिवराज नगरपालिकाको वनकस र विजयनगर गाउपालिकाको जैवावैराठ गाउमा अझै विद्युत पुग्न नसकेकोको करिव २ सय ५० घरपरिवार विद्युतवाट वन्चित रहेको उनले जनाए । स्थानिय निकाय र वन कार्यलय सग समन्वयन भइरहेको वताउदै दशै भित्र सवै स्थानमा विद्युत पुर्याउने प्रमुख अगञ्जाले प्रतिवद्धता जनाए ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article कतारमा रहेका नेपालीहरुलाई खुशीको खबर
Next Article राति सुत्दा भुलेर पनि नगर्नुस् यी ७ गल्ती
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

ललितपुर - LLTसमाज

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

57 years ago
काठमाडौँ - KTMपर्बत - PBTसमाज

अवैध सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

57 years ago
काठमाडौँ - KTMबैतडी - BTDसमाज

बैतडीमा सडकमा बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

57 years ago
दोलखा - DLKHसमाज

आज रातिदेखि भदौ ६ सम्म दोलखामा लकडाउन

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?