2026-10-10 04:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलबाट बाहिरिएका नरेश पातलीले ‘गर्लफ्रेन्ड’ लिएर आएपछि… (भिडियो)

असोज २२, काठमाडौं | एपी वन टेलिभिजनको रियालिटी शो ‘नेपाल आइडल’ बाट चर्चामा आएका नरेश पातलीले गीत सार्वजनिक गरेका छन्।

‘नेपाल आइडल’ को सिजन टु मा धनगढी अडिसनमा गाएका गीतबाट चर्चामा आएका बझाङका पातलीले ‘आइ ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत ल्याएका हुन्। शनिबार सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पातली आफूले पनि अभिनय गरेका छन्।

पातलीसँगै बादल घिमिरे, जशोदा कार्की र सिवानी कार्कीले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन्। गीतमा शब्द र संगीत बादलकै छ। प्रिज्म स्टुडियोले बजारमा ल्याएको गीतका एरेन्जर कृष्ण विक हुन्।

उता नेपालगन्ज अडिसनबाट चर्चामा आएका झक्कड थापाले ‘भेरी सेती कर्णालीको पानी’ बोलको गीत बजारमा ल्याइसकेका छन। उनले पश्चिमेली भाकामा आफ्नो आवाज दिएका छन्। दिनेश थपलियाको शब्द  रहेको उक्त गीतमा बसन्त थापाको संगीत रहेको छ।

हेर्नुस् पातलीको गीतः

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने