२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशान्त सिंह राजपुतलाई सेक्सुअल हृयारेसमेन्टको आरोप, शेयर गरे पर्सनल च्याट

२०७५, २ कार्तिक शुक्रबार १२:५४

कात्तिक २, काठमाडौँ | सुशान्त सिहं राजपुतलाई पनि मिटु अभियानमा मुछिएका छन् ।  उनको अपकमिङ  फिल्म ‘किजी और मैनी’  को लिड एक्ट्रेस  सन्जना सांघीको सुटिङको क्रममा असहज महसुस गराएका थिए ।

सन्जनासँग एक्स्ट्रा-फेन्ड्रली हुने कोसिस गरेका थिए, जसको कारण सुटिङ नै रोक्नुपरेको थियो । यौन दूव्र्यवहारको आरोपमा सुशान्तले आफ्नो बचाउ गर्दै सफाई दिएका थिए ।

सुशान्तले ट्वीटरमा सफाई दिदै सन्जनासँग सेटमा भएको च्याट स्क्रीनसट सेयर गरेका छन् । सुशान्तले लेखेका छन्, ‘आफ्नो व्याक्तिगत जानकारी सबैको सामु ल्याउनुपर्दा नराम्रो लागिरहेको छ तर यसको अलवा अरु कुनै उपाय बचेको छैन ।’ सुटको पहिलो दिन देखी अन्तिम दिनसम्म सन्जनासँग के के भएको थियो भनेर सुशान्तले सेयर गरेका थिए ।

ट्वीटर एकाउन्ट अनभेरीफाई भएकोमा पनि दिए सफाई

भनिन्छ, सुशान्तलाई  यौन दूव्र्यवहारको आरोप लागेपछि ट्वीटरले उनको एकाउन्ट नै अनभेरीफाई  गरिदिएको थियो । र उसको नामबाट ब्ल्यु टिक हटाइदिएको थियो ।

यस बारेमा सुशान्तले सफाई दिँदै भनेका छन् उनको एकाउन्टबाट सेप्टेम्बर ५  तारीखको नै ट्वीटरबाट ‘ब्ल्यु टिक’ हटाइदिएको हो । त्यसैले विना क्रस चेक नगरी नै निष्कर्ष ननिकालियोस् ।

डाईरेक्टरले गर्दा फिल्म हातबाट निस्किएको 

यस फिल्मका निर्देशक मुकेश छाबडालाई पनि आरोप लागेको थियो । सुशान्तको प्रवृत्तिको दुखेसो सन्जनाले उसँग पनि गरेका थिए । उसले गंभिर रुपमा नलिएको  कारण सन्जनाको आमाबुवा सेटमै गएर मुकेश छाबडासँग कुरा गरेका थिए तर उसले हाँसो मै उडाइदिएका थिए ।

यो मामलामा एक्सन लिदै फिल्मको प्रोड्युस गरिरहेका फक्स स्टार इन्डियाले मुकेशको फिल्मबाट हटाइदिएका थिए । ट्वीटरमा यसको जानकारी दिँदै स्टार इन्डियाले लेखेको छ-‘एक जिम्मेवार अर्गनाइजेसन भएको नाताले हाम्रो वर्कप्लेसमा महिलाको साथ हुने यौन दूव्र्यवहारको गंभिर रुपमा लिँदै हाम्रो प्रोडक्सनमा बनिरहेको ‘किजी और मैनी’को डाइरेक्टर मुकेश  छाबडाको फिल्मबाट हटाउने निर्णय गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति