2026-10-31 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु

माधव बेल्वासे, कार्तिक ६, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेसिनको ठक्करबाट एक जानको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेसिन व्यक गर्दा चनईका ६० बर्षिय महबुब मुसलमान घाइते भएका थिए ।

कम्बाइनको ठक्करबाट घाइते भएका महबुबको उपचारको लागि बुटवल पुर्याइएका थियो बुटवलमा उपचार सम्भाव नभएछी उनलाई चितवन लगिएको थियो  ।

 चितवन मेडिकल कलेजमा उपचारको क्रममा  महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगंज जिल्ला सिसहनिया बर्ष ५० का लौटु चमार प्रहरीको नियन्त्रणमा रहेका छन ।  कपिलवस्तुको मायादेवी गाउँपालिका ५ का सन्तोष कुमार चौधरीको नाममा रहेको कम्बाइन अहिले वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा