२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक, यसरी नाचिन् मेलिना (भिडियो)

२०७५, ८ कार्तिक बिहीबार ११:४२

कात्तिक ८, काठमाडौं | गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल'मेलिना राई'बाट 'वैंशै बेइमानी' बोलको गीत सार्वजनिक गरिएको हो। तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीतपुर्वेली मारुनी भाकामा तयार पारिएको छ। राजुबाबु श्रेष्ठको शब्द समावेश उक्त गीतमा राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ। 

राजनराजको संगीतमा मेलिनाले धेरै फिल्मको गीतमा स्वर दिएकी छिन् । तर, फिल्म बाहेकको गीतमा मेलिना र राजनराजको यो पहिलो सहकार्य हो। 

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका मेलिना राई फिचरिङ छन् । मेलिनाले पहिलो पटक पुरा भिडियोमा नृत्य प्रस्तुत गरेकी छिन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति